शेरबहादुर देउवा

मौलिक नेपाली सभ्यतालाई जीवन्त राख्नु सरकारको साझा दायित्व हो : प्रधानमन्त्री देउवा

मौलिक नेपाली सभ्यतालाई जीवन्त राख्नु सरकारको साझा दायित्व हो : प्रधानमन्त्री देउवा

| काठमाडौं, ४ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन् । राष्ट्रिय ज्यापू दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक...

एमालेद्वारा बारम्बार बैठक अवरोध, प्रधानमन्त्री देउवालाई एमसीसी पारित गर्न चुनौती

एमालेद्वारा बारम्बार बैठक अवरोध, प्रधानमन्त्री देउवालाई एमसीसी पारित गर्न चुनौती

| काठमाडौं, ४ पुस : (आज) आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा संसद् अवरोध र एमसीसीको विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री देउवाले संसदमा भइरहेको अवरोधलगायत समसामयिक राजनीतिक विषयमा...

कांग्रेस सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र किशोरसिंह राठौर विजयी

कांग्रेस सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र किशोरसिंह राठौर विजयी

| काठमाडौं, २ पुस : नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन् । सह–महामन्त्रीमा चार हजार ६ सय ८६ मत खसेकोमा मन्सुरले दुई हजार सात सय ७६ मत प्राप्त...

क्यानका अध्यक्षलाई प्रधानमन्त्री देउवाको फोन : खेलाडीको कारवाही के हो ? मिलाउनुस् है !

क्यानका अध्यक्षलाई प्रधानमन्त्री देउवाको फोन : खेलाडीको कारवाही के हो ? मिलाउनुस् है !

| काठमाडौं, २ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारवाहीका विषयमा चासो राख्दै सोधखोज गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, सत्ता गठबन्धनको आउँदो रणनीतिबारे कुराकानी

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, सत्ता गठबन्धनको आउँदो रणनीतिबारे कुराकानी

| काठमाडौं, २ पुस : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा...

मन्त्री मीनेन्द्र रिजालले बुझाए देउवालाई राजीनामा

मन्त्री मीनेन्द्र रिजालले बुझाए देउवालाई राजीनामा

| काठमाडौं, १ पुस : रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले पराजित भएपछि राजीनामा दिएका हुन् । उनले (आज) बिहीबार प्रधानमन्त्री...

आमचुनावमा पार्टीलाई एक बनाएर लान सक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नुभयो : डा. महत

आमचुनावमा पार्टीलाई एक बनाएर लान सक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नुभयो : डा. महत

| काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आउँदो आमचुनावमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् । (आज) बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर...

शीर्ष नेताहरुले देउवालाई समर्थन गर्ने भएपछि अप्ठ्यारोमा शेखर कोइराला

शीर्ष नेताहरुले देउवालाई समर्थन गर्ने भएपछि अप्ठ्यारोमा शेखर कोइराला

| काठमाडौं, २८ मंसिर : शेरबहादुर देउवालाई कांग्रेस सभापतिको पहिलो चरणको चुनावमा तेस्रो, चौथो र पाँचौँ भएका उम्मेदवारले सहयोग गर्ने भएका छन् । संस्थापन इतर समूह तितरबितर भएसँगै शेरबहादुर देउवाको दाबेदारी...

विमलेन्द्र निधिले पनि सभापतिमा देउवालाई साथ दिने

विमलेन्द्र निधिले पनि सभापतिमा देउवालाई साथ दिने

| काठमाडौं, २८ मंसिर : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । सभापतिको दोस्रो चरणको मतदानमा निधिले देउवालाई सहयोग गर्ने बताएका हुन् । नेपाली कांग्रेसका...

कांग्रेस महाधिवेशन : समाचार संकलन गर्न नदिएपछि पत्रकारको क्यामेरा डाउन, सुरक्षा व्यवस्था कडा

कांग्रेस महाधिवेशन : समाचार संकलन गर्न नदिएपछि पत्रकारको क्यामेरा डाउन, सुरक्षा व्यवस्था कडा

| काठमाडौं, २७ मंसिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । नेपाली कांग्रेसको निर्वाचन समितिले सञ्चारकर्मीलाई बाहिर निकाल्न खोजेपछि पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् ।...