विश्व

चीनमा बीबीसी टेलिभिजन प्रसारणमा रोक

चीनमा बीबीसी टेलिभिजन प्रसारणमा रोक

| काठमाडौं : चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ ।...

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, विश्वलाई सकारात्मक सन्देश

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, विश्वलाई सकारात्मक सन्देश

| एजेन्सी, २९ माघ : चीनका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका बीच समकक्षीका रुपमा पहिलो पटक फोन वार्ता भएको छ ।वाइडेन गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यालय...

मंगल ग्रहमा यान पठाउने यूएईको अभियान सफल

मंगल ग्रहमा यान पठाउने यूएईको अभियान सफल

| एजेन्सी, २८ माघ : मंगल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ । पृथ्वीबाट झण्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण...

सेनाले छापा मार्‍यो, आङ सान सूकीको पार्टी कार्यालयमा

सेनाले छापा मार्‍यो, आङ सान सूकीको पार्टी कार्यालयमा

| एजेन्सी, २८ माघ : म्यानमारको सेनाले नेत्री आङ सान सूकीको नेतृत्वमा रहेको पार्टी नेशनल लिग फर डेमोक्रेसी पार्टीको मुख्य कार्यलयमा छापा मारेको छ । सेनाले रातको समयमा कर्फ्युको बेला छापा...

भारत हिमनदी वि’स्फोट : ज्यान गुमाउनेको संख्या २६ पुग्यो, १७१ जना अझै बेपत्ता

भारत हिमनदी वि’स्फोट : ज्यान गुमाउनेको संख्या २६ पुग्यो, १७१ जना अझै बेपत्ता

| काठमाडौं, २७ माघ : भारतको उत्तराखण्डमा बाढीमा परेर ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । अहिलेसम्म २६ जनाको श'व भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीमा परेर अझै १७१ जना...

भारत उत्तराखण्डमा हिमताल फुट्यो, धौलीगङ्गा नदीमा ठूलो बाढी

भारत उत्तराखण्डमा हिमताल फुट्यो, धौलीगङ्गा नदीमा ठूलो बाढी

| एजेन्सी, २५ माघ : भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ । हिमताल फुटेपछिको नदीमा...

चीनसँगको सहकार्यलाई सबल पार्न अमेरिका तयार भएको सङ्केत : बाइडेन

चीनसँगको सहकार्यलाई सबल पार्न अमेरिका तयार भएको सङ्केत : बाइडेन

| एजेन्सी, २५ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको एक महिनापछि विश्व कूटनीतिबारेको...

वुहान हैन, अन्यत्रै उत्पत्ति भएको थियो कोरोनाभाइरस– विश्व स्वास्थ्य संगठन

वुहान हैन, अन्यत्रै उत्पत्ति भएको थियो कोरोनाभाइरस– विश्व स्वास्थ्य संगठन

| एजेन्सी : वुहानको सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको हो...

यमनमा युद्ध जारी गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने

यमनमा युद्ध जारी गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने

| काठमाडौं, २३ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने बताएका छन् । साउदी अरेबियाको नेतृत्वमा भइरहेका आ'क्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी...

यूएन महासचिवद्वारा म्यानमारको सैन्य ‘कू’ विफल पार्न आह्वान

यूएन महासचिवद्वारा म्यानमारको सैन्य ‘कू’ विफल पार्न आह्वान

| एजेन्सी, २२ माघ : संयुक्त राष्ट्र सङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरसले गएको सोमबार म्यानमार भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेरेसले म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित...