विश्व

अब कोरियामा थप १३ महिना बस्न पाइने

अब कोरियामा थप १३ महिना बस्न पाइने

| काठमाडौं, ७ फागुन : दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण करिब एक वर्षदेखि कोरियाले विदेशी कामदार लगेको छैन ।...

चीनले लद्दाखमा भएको झ’डपमा पाँच सैनिक मारिएको स्वीकार गर्‍यो

चीनले लद्दाखमा भएको झ’डपमा पाँच सैनिक मारिएको स्वीकार गर्‍यो

| एजेन्सी, ७ फागुन : चीनले लद्दाखको ग'लवानमा क्षेत्रमा गएको वर्ष भएको झ'डपमा आफ्ना पाँच जना सैनिकको ज्यान गएको स्वीकार गरेको छ । चीनले पहिलोपटक गएको वर्षको जुनमा ग'लवानमा भएको चिनियाँ...

भारतको पश्चिम बंगालका ब’म आ’क्रमण, मन्त्रीसहित तीन जना घाइते

भारतको पश्चिम बंगालका ब’म आ’क्रमण, मन्त्रीसहित तीन जना घाइते

| एजेन्सी, ६ फागुन : भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि ब'म आ'क्रमण भएको छ । पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि ब'म आ'क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति मुर्सिदावादको रेलवे...

भारतमा पहिलो पटक महिलालाई मृ’त्यु’दण्ड दिने तयारी, प्रेमीसँग मिलेर आफ्नै परिवारको ह’त्या

भारतमा पहिलो पटक महिलालाई मृ’त्यु’दण्ड दिने तयारी, प्रेमीसँग मिलेर आफ्नै परिवारको ह’त्या

| एजेन्सी, ५ फगुन : भारतको उत्तर प्रदेश राज्यस्थित मथुरा जे'लमा फाँ'सी घर मर्मत गर्न थालिएको छ । स्रोतका अनुसार मृ'त्यु'दण्डको सजाय पाएकी एक महिलालाई उक्त जेलमा फाँ'सी दिने तयारी भएको...

चीन बन्यो युरोपेली संघको सबैभन्दा ठूलो व्यापार साझेदार

चीन बन्यो युरोपेली संघको सबैभन्दा ठूलो व्यापार साझेदार

| एजेन्सी, ५ फगुन : सन् २०२० मा अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । कोरोना महामारीका कारण युरोपका प्रमुख व्यापार साझेदार देशकाबीच व्यापार घटे...

भारत बस दुर्घटना : ज्यान गुमाउनेको संख्या ५० पुग्यो

भारत बस दुर्घटना : ज्यान गुमाउनेको संख्या ५० पुग्यो

| एजेन्सी, ५ फगुन : भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस...

राष्ट्रसंघद्वारा म्यानमारका नागरिकको अधिकारलाई सम्मान गर्न आग्रह

राष्ट्रसंघद्वारा म्यानमारका नागरिकको अधिकारलाई सम्मान गर्न आग्रह

| एजेन्सी, ५ फगुन : संयुक्त राष्ट्रसंघले म्यानमारका नागरिकको अधिकारलाई सम्मान गर्न सैन्य नेतृत्वसँग आग्रह गरेको छ । नागरिकको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न आग्रह गर्दै राष्ट्रसंघले प्रदर्शनमा थप...

अमेरिकामा हिमआँधी : २३ जनाको ज्यान गएसँगै टेक्सासमा आपतकाल घोषणा

अमेरिकामा हिमआँधी : २३ जनाको ज्यान गएसँगै टेक्सासमा आपतकाल घोषणा

| एजेन्सी, ५ फगुन : अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ । मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण मानिसहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टेक्सास,...

नहरमा बस खस्दा कम्तीमा ४२ जनाकाे ज्यान गयाे, केही सम्पर्कविहीन

नहरमा बस खस्दा कम्तीमा ४२ जनाकाे ज्यान गयाे, केही सम्पर्कविहीन

| काठमाण्डाै : मध्य प्रदेशको सिधी जिल्लामा मङ्गलवार बिहा न एक यात्रुवाहक बस नहरमा खस्दा ४२ जनाको ज्या'न गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्गलवार बिहान साढे सात बजेतिर सिधीबाट सतना...

ट्रम्पका समर्थकबाट संसद भवनमा भएको आ’क्रमणको छानबिन हुने

ट्रम्पका समर्थकबाट संसद भवनमा भएको आ’क्रमणको छानबिन हुने

| एजेन्सी, ४ फागुन : अमेरिकाको संसद भवनमा भएको हिं'सात्मक आ'क्रमणको अनुसन्धानका लागि स्वतन्त्र आयोग गठन हुने भएको छ । गएको जनवरी ६ तारिखमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको हिं'सात्मक...