अपराध

प्रवीन ह’त्या प्रकरण : ६ जनावि’रुद्ध कर्तव्य ज्यान मुद्दा, २ प’क्राउ

प्रवीन ह’त्या प्रकरण : ६ जनावि’रुद्ध कर्तव्य ज्यान मुद्दा, २ प’क्राउ

| विराटनगर : शं'कास्पद अवस्थामा मृ'त भेटिएका मोरङका ३१ वर्षीय प्रवीन बास्तोलाको ह'त्यामा संलग्न रहेको आरोपमा ६ जनावि'रुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। उर्लाबारी नगरपालिका–५ प्रवीनको ह'त्याको अभियोगमा सरकारी वकिलको...

साढे २५ लाखसहित हुण्डी कारोबारी प’क्राउ

साढे २५ लाखसहित हुण्डी कारोबारी प’क्राउ

| जनकपुरधाम : धनुषाबाट साढे २५ लाख रकमसहित दुई हुण्डी कारोबारीलाई प्र'हरीले प'क्राउ गरेको छ। मंगलबार विशेष सूचनाको आधारमा जिल्ला प्र'हरी कार्यालय धनुषाबाट खटिएको प्र'हरी टोलीले जटही नाकाबाट अवैध रकमसहित उनीहरुलाई...

दुई वटा चितुवाको छालासहित तीन प’क्राउ

दुई वटा चितुवाको छालासहित तीन प’क्राउ

| बाँके : प्र'हरीले बाँकेको राप्तीसोनारी गाँउपालिका १ कुसुमबाट दुई वटा चितुवाको छालासहित तीन जनालाई प'क्राउ गरेको छ । आइतवार राति सल्यान बाघचौर नगरपालिका ३ का जितबहादुर डीसी, कुमाख गाउँपालिका ७...

निर्मलाका ह’त्यारालाई कारबाही गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री ओली

निर्मलाका ह’त्यारालाई कारबाही गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री ओली

| कञ्चनपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाका ह'त्यारालाई कारबाही गर्न दृढताका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले कहिलेकाहीँ...

बलात्कारमा सघाएको आरोपमा  एक महिला पक्राउ

बलात्कारमा सघाएको आरोपमा एक महिला पक्राउ

| बझाङ : ब'लात्का'रमा सं'लग्न भएको आरोपमा एक महिलालाई प'क्राउ परेकी छन्। घट'नामा संलग्न भई २०७६ फागुन १९ देखि फरार केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई आइतबार केदारस्युँकै सिराड भन्ने...

भान्जाकाे अ’पहरण गरेर १ कराेड फिराैती माग्ने मामा प’क्राउ

भान्जाकाे अ’पहरण गरेर १ कराेड फिराैती माग्ने मामा प’क्राउ

| धनुषा : भान्जालाई अ'पहर'ण गरी फिरौती माग्ने मामालाई प्र'हरीले प'क्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्र'हरी कार्यालय धनुषाले आइतवार पत्रकार सम्मेलन गरी भान्जाको अ'पहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका...

काभ्रेमा अ’बैध काठ सहित ट्रक चालक प’क्राउ

काभ्रेमा अ’बैध काठ सहित ट्रक चालक प’क्राउ

| काभ्रे : जिल्ला प्र'हरी कार्यलय काभ्रेले अ'बैध काठ सहित ट्रक चालक प'क्राउ गरेको छ । जिल्ला महाभारत गाउँपालिका वडा नम्बर ६ बनखुमा अ'बैध सालको काठ ओसार पसार भईरहेको छ भन्ने...

मकवानपुरको राक्सिराङमा स्थानीय र प्रहरीबीच झ’डप, पाँच जना घाइते

मकवानपुरको राक्सिराङमा स्थानीय र प्रहरीबीच झ’डप, पाँच जना घाइते

| मकवानपुर, ९ फागुन : मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झ'डप हुँदा पाँच जना घाइते भएका छन् । झ'डपमा तीन जना प्रहरी र दुई जना स्थानीय बासिन्दा घाइते भएका वाग्मती...

भारतमा पहिलो पटक महिलालाई मृ’त्यु’दण्ड दिने तयारी, प्रेमीसँग मिलेर आफ्नै परिवारको ह’त्या

भारतमा पहिलो पटक महिलालाई मृ’त्यु’दण्ड दिने तयारी, प्रेमीसँग मिलेर आफ्नै परिवारको ह’त्या

| एजेन्सी, ५ फगुन : भारतको उत्तर प्रदेश राज्यस्थित मथुरा जे'लमा फाँ'सी घर मर्मत गर्न थालिएको छ । स्रोतका अनुसार मृ'त्यु'दण्डको सजाय पाएकी एक महिलालाई उक्त जेलमा फाँ'सी दिने तयारी भएको...

भागरथी भट्टको ह’त्या आरोपमा पक्राउ परेका व्यक्ति सार्वजनिक

भागरथी भट्टको ह’त्या आरोपमा पक्राउ परेका व्यक्ति सार्वजनिक

| काठमाडौं, ५ फगुन : बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी किशोरी भागरथी भट्टको ह'त्या आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा...