अपराध

‘किर्ते’ सवारी पास बोकेर हिँड्ने २ जना  पक्राउ

‘किर्ते’ सवारी पास बोकेर हिँड्ने २ जना पक्राउ

| काठमाडौँ, ३१ जेठ : स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा छल्नका लागी ‘किर्ते’ सवारी पास बनाएर हिँड्ने दुईजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते...

श्रीमतीलाई मर्स्याङ्दी नदीमा फाल्ने पक्राउ

श्रीमतीलाई मर्स्याङ्दी नदीमा फाल्ने पक्राउ

| काठमाडौं, २८ जेठ : श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक जनालाई प्र हरीले प क्राउ गरेको छ। पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई श्रीमती मारेर मर्स्याङ्दी...

कुलो निर्माणको विवादमा गोली चलाउने दुई जना पक्राउ

कुलो निर्माणको विवादमा गोली चलाउने दुई जना पक्राउ

| दाङ, २८ जेठ : दाङको तुलसीपुर-८ अश्वारामा कुलोपानीको विषयमा विवाद हुँदा गोली चलेको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कुलो निर्माणको विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर वलीले गोली...

दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट, ससुरा पक्राउ, श्रीमानको खोजी हुँदै

दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट, ससुरा पक्राउ, श्रीमानको खोजी हुँदै

| महोत्तरी, २८ जेठ : महोत्तरीमा नवदुलहीमाथि कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । गएको बैशाख १३ गते...

लागु औषध कारोबार गर्ने एक महिला पक्राउ

लागु औषध कारोबार गर्ने एक महिला पक्राउ

| चितवन, जेठ २६ : जिल्ला प्र'हरी कार्यालय चितवनले आगु औषध कारोबार गर्ने एक महिलालाई प'क्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १६ घर भई हाल वडानम्वर २ आदर्शनगरमा डेरा...

पशुपति क्षेत्रका साधुमाथि आक्रमण गर्ने दुई युवा पक्राउ

पशुपति क्षेत्रका साधुमाथि आक्रमण गर्ने दुई युवा पक्राउ

| काठमाडौं, २५ जेठ : प्रहरीले पशुपति क्षेत्रका साधुमाथि आक्रमण गर्ने दुई जना युवालाई पक्राउ गरेको छ । पशुपति क्षेत्र बिकास कोषले साधु माथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ...

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ६ जना पक्राउ

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ६ जना पक्राउ

| काठमाडौँ, २४ जेठ : चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ६ जना नेता सोह्रखुट्टेबाट पक्राउ परेका छन् । चुरे दोहन, सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद्ध...

राउटे युवतीलाई रक्सी सेवन गराइ अश्लिल भिडियो बनाउने तीन जना पक्राउ

राउटे युवतीलाई रक्सी सेवन गराइ अश्लिल भिडियो बनाउने तीन जना पक्राउ

| सुर्खेत, २३ जेठ : सुर्खेतमा राउटे समुदायका युवतीहरुलाई होटलमा बोलाएर उनीहरुलाई रक्सी सेवन गराइ अ'श्लिल भिडियो बनाउने होटल सञ्चालकसहित तीन जनालाई प्र'हरीले प'क्राउ गरेको छ । प'क्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका...

युवकमाथि गो ली प्र हार

युवकमाथि गो ली प्र हार

| सिरहा, २२ जेठ : मिर्चैयामा एकजना पुरुषमाथि गो'ली प्र'हार भएको छ । मिर्चैया नगरपालिका ५ स्थित स्थानीय रामसागर साफीमाथि गो'ली प्र'हार भएको हो । अज्ञात समूहले साफीलाई गो'ली हानेको प्र'हरीले...

बाल यौ न दुराचार अभियोगमा भक्तपुरबाट दुई शिक्षक प क्राउ

बाल यौ न दुराचार अभियोगमा भक्तपुरबाट दुई शिक्षक प क्राउ

| भक्तपुर, २२ जेठ :  १३ वर्षीया किशोरीमाथि यौ'न दुराचार गरेको अभियोगमा भक्तपुर प्र'हरीले दुई शिक्षकलाई प'क्राउ गरेको छ। सूर्यविनायक नगरपालिका-७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्दो प्रशिक्षक चुलाई मुखिया प'क्राउ...