पत्रपत्रिका

बिरामी लठ्याउने मेसिन बिग्रिँदा ट्रमा सेन्टरमा अप्रेसन रोकियो

बिरामी लठ्याउने मेसिन बिग्रिँदा ट्रमा सेन्टरमा अप्रेसन रोकियो

| काठमाडौं, बैशाख १७ : राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक...

जेट एयरकाे सेवा बन्द भएसँगै काठमाडाैं-दिल्ली हवाई टिकट पाउन मुस्किल

जेट एयरकाे सेवा बन्द भएसँगै काठमाडाैं-दिल्ली हवाई टिकट पाउन मुस्किल

| काठमाडौं, बैशाख १७ : आर्थिक संकटग्रस्त जेट एयरले काठमाडौंको आफ्नो उडान बन्द गरेसँगै काठमाडौं-दिल्लीको भाडामा अस्वाभाविक वृद्धि भएको छ । उपलब्ध सिट संख्यााको तुलनामा माग अत्याधिक बढेपछि काठमाडौं-दिल्ली उडान गर्ने...

ललितानिवास प्रकरणमा मुछिए ए क्लास बैंकहरू

ललितानिवास प्रकरणमा मुछिए ए क्लास बैंकहरू

| काठमाडौं, बैशाख १७ : भूमाफिया र जग्गाधनीका कारण किर्ते गरी बेचिएको बालुवाटारको ललितानिवासको एक सय १३ रोपनी जग्गा प्रकरणमा नेपालका एक क्लासका बैंक मुछिएका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल...

मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने

मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने

| काठमाडौं, बैशाख १७ :मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्र्याक) बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ ।...

उपत्यकाको फोहोर कहाँ फाल्ने ? सिसडोल ल्याण्डफिल साइट फेरि बन्द !

उपत्यकाको फोहोर कहाँ फाल्ने ? सिसडोल ल्याण्डफिल साइट फेरि बन्द !

| काठमाडौं, बैशाख १७ : स्थानीयले सोमबार विहानदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन् । सिसडोल नजिक कागती गाउमा एकसातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दै उनीहरूले फोहर ढुवानी...

यूरोप भित्रिने नेपालीको रोजाईमा स्पेन

यूरोप भित्रिने नेपालीको रोजाईमा स्पेन

| काठमाडौं, बैशाख १७ : नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ । आसपासका यूरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन...

बालुवाटार जग्गा काण्डमा महासचिव विष्णु पौडेलमाथि छानबिन हुने, बैठकमा हँगामा

बालुवाटार जग्गा काण्डमा महासचिव विष्णु पौडेलमाथि छानबिन हुने, बैठकमा हँगामा

| काठमाडौं, बैशाख १७ : बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणले सत्तारुढ नेकपा सचिवालयमा औपचारिक प्रवेश पाएको छ । सरकारको आगामी नीति तथा कार्यक्रमबारे सुझाब लिन प्रधानमन्त्रीनिवासमा डाकिएको बैठकमा नेताहरूले जग्गा प्रकरणमा...

बालुवाटारको जग्गाः सरकारी जान्दाजान्दै एनआरएनद्वारा खरिद

बालुवाटारको जग्गाः सरकारी जान्दाजान्दै एनआरएनद्वारा खरिद

| काठमाडौं, बैशाख १७ : बालुवाटारको जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआरएन) को समेत संलग्नता भेटिएको छ ।  सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनका केही...

२ रुपैयाँ हाल्नुस्, प्याड खस्छ

२ रुपैयाँ हाल्नुस्, प्याड खस्छ

| तनहुँ, बैशाख १७ :  स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ । धेरैले नियमित पढाइ नै छुटाउँछन् । यहाँसम्म कि ४÷५ दिन घरमै बस्नुपर्ने...

फनपार्क र टुकुचाकाे जग्गा सम्झौता खारेज

फनपार्क र टुकुचाकाे जग्गा सम्झौता खारेज

| काठमाडौं, बैशाख १७ :  समाज कल्याण परिषदले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित तरकारी बजारको भाडा सम्झौता रद्द गरेको छ । परिषदका सूचना अधिकृत दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपको फनपार्क र टुकुचाको...