राजनीति

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

| काठमाडौँ, ६ साउन : नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएकाे छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएकाे प्रस्ताव बहुमतले पारित भएकाे हाे ।

मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

| पोखरा, साउन ३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टी भएको हो । उनको मंगलबार बिहान स्वाब संकलन...

अनलाइन मतदाता नामावली भर्ने कार्य थप पाँच जिल्लामा

अनलाइन मतदाता नामावली भर्ने कार्य थप पाँच जिल्लामा

| काठमाडौँ, ३ साउन : निर्वाचन आयोगले काठमाडौँ उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ । आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य...

कांग्रेसका केन्द्रीय नेताले राष्ट्रिय समस्याका बारेमा बहस चलाउने

कांग्रेसका केन्द्रीय नेताले राष्ट्रिय समस्याका बारेमा बहस चलाउने

| काठमाडौँ, ३ साउन : नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान...

सत्ता गठबन्धन दलसँग नै आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

सत्ता गठबन्धन दलसँग नै आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

| काठमाडौँ, २ साउन : नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूसँग आगामी निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग...

पर्यटन पुनरुत्थानका लागि योजनाबद्ध कार्यक्रम ल्याइन्छ : पर्यटनमन्त्री श्रेष्ठ

पर्यटन पुनरुत्थानका लागि योजनाबद्ध कार्यक्रम ल्याइन्छ : पर्यटनमन्त्री श्रेष्ठ

| काठमाडौँ, २ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने बताउनुभएको छ । नेपालको पर्यटन क्षेत्रको...

भृकुटी मण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री

भृकुटी मण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री

| काठमाडौँ, १ साउन : गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा भएको आगलागीको छानबिन गर्ने बताउनुभएको छ । गृहमन्त्री खाणले आज दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने...

सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि मतदान गर्न दिन सर्वोच्चको आदेश

सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि मतदान गर्न दिन सर्वोच्चको आदेश

| काठमाडौँ, १ साउन : सर्वोच्च अदालतले चुनावमा खटिने सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको छ । न्यायाधीश...

भारत भ्रमण फलदायी भयो : प्रचण्ड सचिवालय

भारत भ्रमण फलदायी भयो : प्रचण्ड सचिवालय

| काठमाडौं, साउन १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारत भ्रमण फलादायी भएको बताएको छ । तीन दिने भारत भ्रमण सकेर प्रचण्ड नेपाल फर्किने क्रममा जारी प्रेस...

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

| काठमाडौं, साउन १ : नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै भुसालले आफूले काम –कारबाही इमानदारितापूर्वक गर्ने र कार्यकालभर फलदायी काम गर्ने बताएकी छन्...