राजनीति

ज्योतिषी हेराएर निर्वाचन मिति तय

ज्योतिषी हेराएर निर्वाचन मिति तय

| काठमाडौं, असार २९ : सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर...

पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो :  डा भट्टराई

पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो : डा भट्टराई

| भक्तपुर, २८ असार : जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वन गरी आज सञ्चालन समेत गर्नुभएको छ । जडीबुटीस्थित एक पार्टी...

जसपा फुटाएर लोसपासँग एकीकरण गर्ने बाबुरामको तयारी

जसपा फुटाएर लोसपासँग एकीकरण गर्ने बाबुरामको तयारी

| काठमाडौं, असार २८ : सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र...

सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्दैन : सञ्चारमन्त्री

सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्दैन : सञ्चारमन्त्री

| इनरुवा, २७ असार : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४...

गठबन्धन सरकार निष्प्राण भैसक्यो, यसले समाजमा हैजा फैलाउँछ : ओली

गठबन्धन सरकार निष्प्राण भैसक्यो, यसले समाजमा हैजा फैलाउँछ : ओली

| भक्तपुर, २७ असार : ललितपुर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निष्प्राण भइसकेकोले यसैलाई बोकेर हिडिँरहे समाजमा हैजा फैलाउने टिप्पणी गर्नुभएको छ । आज सोमवार सम्पादकहरूसँगको अन्तर्क्रियामा उहाँले...

प्रचण्डसँग चिनियाँ नेता लिउ जियानचाओको भेटवार्ता

प्रचण्डसँग चिनियाँ नेता लिउ जियानचाओको भेटवार्ता

| काठमाडौँ, २७ असार: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । चारदिने नेपाल...

साउन ४ गते चुनावको मिति घोषणा हुन्छ- गगन थापा

साउन ४ गते चुनावको मिति घोषणा हुन्छ- गगन थापा

| काठमाडाैं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी साता प्रतिनिधि सभाको चुनाव घोषणा हुने बताएका छन् । साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने तयारी भएको...

कांग्रेस पदाधिकारी बैठक : भ्रातृ र शुभेच्छुक संस्थाको मान्यतासँगै विधान स्वीकृत

कांग्रेस पदाधिकारी बैठक : भ्रातृ र शुभेच्छुक संस्थाको मान्यतासँगै विधान स्वीकृत

| काठमाडौँ, २६ असार : नेपाली कांग्रेस पदाधिकारी बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ ।...

आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुन्छ : देव गुरूङ

आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुन्छ : देव गुरूङ

| काठमाडौं, २६ असार :  नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताउनुभएको छ । संवाद डबलीले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनबीच राष्ट्रियता र...

संगठित र योजनाबद्ध धर्म परिवर्तन नियन्त्रण गर्न कमल थापाको माग

संगठित र योजनाबद्ध धर्म परिवर्तन नियन्त्रण गर्न कमल थापाको माग

| काठमाडौं, २६ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसंग माग गर्नुभएको छ । आइतबार काठमाडौंमा राष्ट्रिय सनातन...