समाचार

ट्रकको ठक्करबाट युवकको मृत्यु

ट्रकको ठक्करबाट युवकको मृत्यु

| तौलिहवा, १२ मङ्सिर : पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ हरकुर खोला नजीक ट्रकको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । भैरहवाबाट दाङतर्फ जाँदै गरेको ना६ख १२०१ नंको ट्रकको...

टानद्वारा वार्ता समिति गठन

टानद्वारा वार्ता समिति गठन

| काठमाडौँ, १२ मङ्सिर: ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले मजदूर सङ्गठनका माग सम्बोधनका लागि वार्ता समिति गठन गरेको छ । टान कार्यसमितिको आजको आकस्मिक बैठकले अध्यक्ष नवराज दाहालको अध्यक्षमा वार्ता...

मनकामना मन्दिर भक्तजनका लागि खुला

मनकामना मन्दिर भक्तजनका लागि खुला

| गोरखा, १२ मङ्सिर : गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि...

सङ्घीय पर्यटन ऐन छिट्टै आउदै

सङ्घीय पर्यटन ऐन छिट्टै आउदै

| काठमाडौँ, १२ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सङ्घीय पर्यटन ऐन २०७५’ ल्याउने अन्तिम तयारी गरेको छ । परिवर्तित सन्दर्भमा विसं २०३५ को ऐनलाई संशोधन गर्दा ८० प्रतिशतभन्दा...

‘नागरिकताका विषयमा संवेदनशील हुनुपर्छ’

‘नागरिकताका विषयमा संवेदनशील हुनुपर्छ’

| काठमाडौँ, १२ मङ्सिर: छिमेकी मुलुकसँगको खुला सिमाना भएका भएका कारण नागरिकताका विषयमा संवेदनशील भएर निर्णयमा पुग्न सुझाव दिइएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपाल नागरिकता...

कालीकोट मदिरा निषेधित जिल्ला घोषणा

कालीकोट मदिरा निषेधित जिल्ला घोषणा

| कालीकोट, १२ मङ्सिर : मदिरा निषेधित गर्न नौ वटै स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता गरेपछि जिल्ला समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित घोषणा गर्ने निर्णय गरेको छ । दोस्रो जिल्लासभाले...

नेकपा सचेतक चौधरीद्वारा विद्यार्थीलाई सहयोग

नेकपा सचेतक चौधरीद्वारा विद्यार्थीलाई सहयोग

| नारायणपुर, १२ मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । घोराही उपमहानगरपालिका–४ सुनपुरस्थित आधारभूत विद्यालयमा पुगेर आफूले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई शैक्षिक...

कनकाई नगरप्रमुखको तलब मजदूर हितकोषमा

कनकाई नगरप्रमुखको तलब मजदूर हितकोषमा

| भद्रपुर, १२ मङ्सिर : कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले एक बर्षको आफ्नो पारिश्रमिक मजदूर हितकोषमा जम्मा गर्नुभएको छ । नगरप्रमुखमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्ने बित्तिकै मजदूरको समस्या सम्बोधन गर्ने उद्देश्यले...

दुई युवक र किशोरलाई पाँच वर्ष कैदको फैसला

दुई युवक र किशोरलाई पाँच वर्ष कैदको फैसला

| सप्तरी, १२ मङ्सिर : बलात्कार आरोपमा संरक्षकको जिम्मामा रहेका दुई आरोपित बालकलाई जिल्ला अदालतले आज जनही पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलासले...

मैकोट भरुवा बन्दुकमुक्त गाउँ

मैकोट भरुवा बन्दुकमुक्त गाउँ

| कुम(पूर्व), १२ मङ्सिर: पुथाउत्तरगङ्गा गाउँपालिका– १ र २ मैकोट गाउँ भरुवा बन्दुकमुक्त गरिएको छ । मैकोट गाउँबाट ५५ थान भरुवा बन्दुक सङ्कलन गरिएको आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ...