समाचार

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

| काठमाडौं, १८ जेेठ : विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन भएको छ । ४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा मंगलबार अपराह्न ४ः२५ बजे निधन भएको विवेकशील साझा पार्टीका संयोजक...

आज नेप्सेसँगै कारोबार रकम घट्यो

आज नेप्सेसँगै कारोबार रकम घट्यो

| काठमाडौं, १८ जेठ : मंगलबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । सोमबार ४५ अङ्कभन्दा धेरैले घटेको नेप्से मंगलबार साढे ११ अङ्कले घटेको छ । नेप्से मंगलबार ११ दशमलव...

प्रतिनिधि सभा विघटन : संवैधानिक इजलास २३ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभा विघटन : संवैधानिक इजलास २३ गतेसम्मका लागि स्थगित

| काठमाडौं, १८ जेठ : प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास आउँदो २३ गते सम्मका लागि स्थगित भएको छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की...

चीनबाट आठ लाख डोज खोप नेपाल आइपुग्यो

चीनबाट आठ लाख डोज खोप नेपाल आइपुग्यो

| काठमाडौं, १८ जेठ : चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ । राष्ट्रपति...

उपेन्द्र पक्षद्वारा महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय

उपेन्द्र पक्षद्वारा महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय

| काठमाडौं, १८ जेठ : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादवको अध्यक्षतामा बसेको पार्टीको...

रेशम चौधरीलगायतको मुद्दा फिर्ता, समितिबीच ६ बुँदे सहमति

रेशम चौधरीलगायतको मुद्दा फिर्ता, समितिबीच ६ बुँदे सहमति

| काठमाडौं, १८ जेठ : सरकार र थारु कल्याणकारिणी सभाबीच रेशम चौधरीलगायतमाथि लागेको मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको छ । सरकार र थारु कल्याणकारी...

बेलुकापछि उपत्यकामा पानी पर्ने

बेलुकापछि उपत्यकामा पानी पर्ने

| काठमाडौं, १८ जेठ : प्रदेश-२ बाहेक अहिले देशका धेरैजसो ठाउँमा मौसम बद्ली भएको छ । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि-मनसुनको गतिविधिका कारण...

एमालेद्वारा पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्ने निर्णय

एमालेद्वारा पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्ने निर्णय

| काठमाडौं, १८ जेठ : नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले एकताका...

आजदेखि मलेसियामा लकडाउन लागु भएसँगै दूतावास पनि अत्यावश्यक काममा लागि मात्र खुल्ने

आजदेखि मलेसियामा लकडाउन लागु भएसँगै दूतावास पनि अत्यावश्यक काममा लागि मात्र खुल्ने

| काठमाडौं, १८ जेठ : मलेसियामा मंगलबारदेखि आवागमन निषेध आदेश लागू भएको छ । कोरोना संक्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन) जारी गरेको हो ।...

डब्ल्यूएचओद्वारा कोरोनाका भेरियन्टलाई नामाकरण गर्ने घोषणा

डब्ल्यूएचओद्वारा कोरोनाका भेरियन्टलाई नामाकरण गर्ने घोषणा

| काठमाडौं, १८ जेठ : कोरोना भाइरसका नयाँ नयाँ प्रकार निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भाइरसको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि...