| काठमाडौं, ३ जेठ : “मानवका लागि मानव” अभियानले सोमबारदेखि कलंकी देखी सितापाईला, स्वयंम्भु, बनस्थली, बलाजु माछापोखरी, बसपार्क, बसुन्धारा, चक्रपथ, चाबहिल, एयर्पोर्ट , तिनकुने र कोटेश्वर सम्म सेवा अभियान सुरु भएको...
| काठमाडौं, ३ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा प्रधानमन्त्री ओलीले...
| काठमाडौं, ३ जेठ : सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर...
| काठमाडौं, ३ जेठ : सुर्खेत कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त...
| हेटौंडा, ३ जेठ : बागमती प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका ११ वटा पक्की पुल तथा झोलुङ्गे पुलको भर्जुअल माध्यमबाट एकै साथ उद्घाटन गरिएको छ । सोमबार प्रदेशको भौतिक पूर्वाधार विकास...
| काठमाडौं, ३ जेठ : काठमाडौंको कमल पोखरीस्थित अग्रवाल भवनमा आइशोलेसन सेन्टर स्थापना गरिएको छ । अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिने गरी आइशोलेसन सेन्टरको स्थापना गरिएको हो...
| काठमाडौं, ३ जेठ : नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोना संक्रमित पत्रकारको घर घरमा चिकित्सक र औषधि पुर्याउने काम सुरु गरेको छ । युनियन सुनसरी शाखाले संक्रमित पत्रकारहरुको घरमा औषधि...
| काठमाडौं, ३ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ज्ञानेन्द्र शाहलाई ‘राजा ज्ञानेन्द्र’ लेखेका छन् । उनले कोरोना भाइरसको संक्रमणमुक्त भई घर फर्किएकोमा खुशी व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई...
| काठमाडौं, ३ जेठ : कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि मुलुकभरका ७४ जिल्लामा निषेधाज्ञा जारी भएको छ । ७० जिल्लामा जिल्लाभर र चार जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।...
| काठमाडौं, ३ जेठ : सोमबार थप २१४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका...