समाचार

आज नेप्से ५१ अङ्कले घट्यो

आज नेप्से ५१ अङ्कले घट्यो

| काठमाडौं, १ चैत : शेयर बजार परिसूचक 'नेप्से' ओरालो लाग्ने क्रम रोकिएको छैन । अघिल्लो हप्ताभरि नै घटेको नेप्से यो हप्ताको पहिलो दिन पनि ५१ अङ्कभन्दा धेरैले घटेको छ ।...

खोप लगाएका ज्येष्ठ नागरिक भन्छन्, ‘अब त धेरै बाँचिन्छ’

खोप लगाएका ज्येष्ठ नागरिक भन्छन्, ‘अब त धेरै बाँचिन्छ’

| गलकोट, १ चैत : नेपालमा कोरोनाको महामारी शुरु भएपछि सबैभन्दा जोखिममा ज्येष्ठ नागरिक थिए । कोभिडको भयावह चलिरहेका बेला ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना भाइरस संक्रमणको खतरा रहेको भन्दै विशेष...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

| काठमाडौं, १ चैत : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले गएको फागुन २३ मा नेकपा (एमाले) र माओवादी...

अब साउदीमा रोजगारदाताको अनुमति बिना काम परिवर्तन गर्न र स्वदेश फर्कन सकिने

अब साउदीमा रोजगारदाताको अनुमति बिना काम परिवर्तन गर्न र स्वदेश फर्कन सकिने

| काठमाडौं, १ चैत : साउदीमा कार्यरत आप्रवासी श्रमिकले अब रोजगारदाताको अनुमति बिनै काम फेर्न र आफ्नो देश फर्कन पाउने भएका छन् । साउदीको अनलाइन समाचार पोर्टल अरब न्युजका अनुसार साउदी...

लहान मालपोत कार्यालयमा ब’म वि’स्फोट, ६ जना घाइतेमध्ये एकको अवस्था गम्भीर

लहान मालपोत कार्यालयमा ब’म वि’स्फोट, ६ जना घाइतेमध्ये एकको अवस्था गम्भीर

| सिरहा, १ चैत : सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा ब'म वि'ष्फोट भएको छ । आइतबार दिउँसो पौने एक बजेतिर भएको वि'स्फोटबाट ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख...

विदेश : नेपालीमा कोरोना संक्रमण दर घट्यो

विदेश : नेपालीमा कोरोना संक्रमण दर घट्यो

| काठमाडौं, १ चैत : विदेशमा कार्यरत नेपालीहरूमा कोरोना संक्रमण दर घटेको छ । पछिल्लो केही सातादेखि विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण दर घटेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा....

लण्डनका एक प्रहरीमाथि अ’पहरण र ह’त्या अभियोगमा मुद्दा दर्ता

लण्डनका एक प्रहरीमाथि अ’पहरण र ह’त्या अभियोगमा मुद्दा दर्ता

| एजेन्सी, १ चैत : बेलायतको लण्डन महानगर प्रहरीका एक अधिकारीमाथि अ'पहरण तथा ह'त्या अभियोगमा मुद्दा दर्ता भएको छ । ३३ वर्षकी सारा एभरेडको अ'पहरण र ह'त्या गरेको आरोपमा ४८ वर्षका...

पाकिस्तान : गायकमाथि यौ’न उ’त्पीडनको आरोप लगाउने गायिकालाई तीन वर्ष जेल सजाय

पाकिस्तान : गायकमाथि यौ’न उ’त्पीडनको आरोप लगाउने गायिकालाई तीन वर्ष जेल सजाय

| एजेन्सी, १ चैत : पाकिस्तानी गायक अली जाफरमाथि गायिका तथा नायिका मिशा शफीले यौ'न उ'त्पीडनको आरोप लगाएकी थिइन् । नायिकाले लगाएको यो आरोपमाथि अदालतमा सुनुवाई पनि भएको थियो । अदालतले...

आज चार सयले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

आज चार सयले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, १ चैत : हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । सुन आइतबार तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

सडक निर्माणमा उल्लेख्य उपलब्धि हासिल गरेका छौं, जे कुरामा पनि विरोध गर्ने प्रवृत्ति बढेको छ  : प्रधानमन्त्री

सडक निर्माणमा उल्लेख्य उपलब्धि हासिल गरेका छौं, जे कुरामा पनि विरोध गर्ने प्रवृत्ति बढेको छ : प्रधानमन्त्री

| काठमाडौं, १ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सडक अत्यन्तै प्रभावकारी हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा...