समाचार

विदेशमा थप तीन नेपालीको ज्यान गयो, आगामी अप्रिल अन्त्यसम्म नेपालमा खोप आउने

विदेशमा थप तीन नेपालीको ज्यान गयो, आगामी अप्रिल अन्त्यसम्म नेपालमा खोप आउने

| काठमाडौं, १९ पुस : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो हप्ता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको ज्यान गएको...

थप ४२१ जानामा संक्रमण पुष्टि, ६३७ डिस्चार्ज

थप ४२१ जानामा संक्रमण पुष्टि, ६३७ डिस्चार्ज

| काठमाडौं, १९ पुस : आइतबार देशभर चार सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै काठमाडौंमा एक सय ६०, ललितपुरमा २६ र भक्तपुरमा ११ गरी काठमाडौं उपत्यकामा...

शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

| काठमाडौं, १९ पुस : अंग्रेजी नयाँ वर्षको पहिलो दिनको कारोबारमै शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ८८ दशमलव १२ अङ्कले बढेर २ हजार १ सय...

सर्वोच्चमा प्रतिनिधि सभा विघटनको कारण बुझाउँदै राष्ट्रपति कार्यालय

सर्वोच्चमा प्रतिनिधि सभा विघटनको कारण बुझाउँदै राष्ट्रपति कार्यालय

| काठमाडौं, १९ पुस : राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारणबारे आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै छ । यसअघिको सर्वोच्चको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै आजसम्म...

केहीले ‘गणतन्त्र’ को घरमा नै आगो लगाइदिए, लौन आगो निभाउँ : डा. भट्टराई

केहीले ‘गणतन्त्र’ को घरमा नै आगो लगाइदिए, लौन आगो निभाउँ : डा. भट्टराई

| काठमाडौं, १९ पुस : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले गणतन्त्र खतरामा परेको बताएका छन् । आइतबार ट्वीटमार्फत...

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ

| काठमाडौं, १९ पुस : नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका सात जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जानको लागि विमानस्थल पुगेका...

राष्ट्रपतिमाथि अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै, ओली पक्षको अनेम सङ्घद्वारा ज्ञापनपत्र

राष्ट्रपतिमाथि अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै, ओली पक्षको अनेम सङ्घद्वारा ज्ञापनपत्र

| काठमाडौं, १९ पुस : अखिल नेपाल महिला सङ्घ (अनेम)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरूविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली...

भारतले तीन करोड मानिसलाई निःशुल्क खोप दिने

भारतले तीन करोड मानिसलाई निःशुल्क खोप दिने

| काठमाडौं, १९ पुस : भारत सरकारले पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने भएको छ । भारतका स्वास्थ्यमन्त्री हर्ष बर्धनले नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा...

रिपब्लिकन सिनेटर, वाइडेनको जितको आधिकारिता रोक्ने अन्तिम प्रयासमा

रिपब्लिकन सिनेटर, वाइडेनको जितको आधिकारिता रोक्ने अन्तिम प्रयासमा

| एजेन्सी, १९ पुस : अमेरिकामा रिपब्लिकन सिनेटरहरु राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने अन्तिम प्रयासमा लागेका छन् । नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने दिन जनवरी २० तारिख...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

| काठमाडौं, १९ पुस : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रणनीतिबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश...