समाचार

देशलाई गृहयुद्धमा धकेले, प्रधानमन्त्री ओली संकटकाल लगाउने दाउमा छन् : कृष्ण पहाडी (भिडियोसहित)

देशलाई गृहयुद्धमा धकेले, प्रधानमन्त्री ओली संकटकाल लगाउने दाउमा छन् : कृष्ण पहाडी (भिडियोसहित)

| काठमाडौं, २० पुस : मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गरेका छन् । एक कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले...

जन्मभन्दा मृत्यु धेरै दक्षिण कोरियामा

जन्मभन्दा मृत्यु धेरै दक्षिण कोरियामा

| एजेन्सी, २० पुस : दक्षिण कोरियामा गएको वर्ष जन्मभन्दा मृत्यु धेरै भएको छ । सन् २०२० मा दुई लाख ७५ हजार आठ सय बालबालिका जन्मिँदा सबै उमेरका गरि तीन लाख...

सम्झौता भएको चार वर्षसम्म पनि बनेन दश अवतार मन्दिर

सम्झौता भएको चार वर्षसम्म पनि बनेन दश अवतार मन्दिर

| काठमाडौं, २० पुस : हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि...

बिग बाश लिग : सन्दीपले लिए एक विकेट

बिग बाश लिग : सन्दीपले लिए एक विकेट

| काठमाडौं, २० पुस : अस्ट्रेलियाको बिग बाश क्रिकेट लिगमा नेपालका सन्दीप लामिछाने आबद्ध क्लब होबार्ट हरि​केन्स मेलबर्न स्टार्ससँग पराजित भएको छ । मेलबर्नले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको...

दुई महिनादेखि कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?

दुई महिनादेखि कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?

| एजेन्सी, २० पुस : चिनियाँ अर्बपति तथा ई-कमर्स कम्पनी अलिबाबा र एन्ट ग्रुपका संस्थापक ज्याक मा पछिल्लो केही महिनायता सार्वजनिक रूपमा नदेखिएका कारण हराएका हुन सक्ने आशङ्का गरिएको छ ।...

डेढ करोड रुपैयाँसहित २ जना काठमाडौंबाट पक्राउ

डेढ करोड रुपैयाँसहित २ जना काठमाडौंबाट पक्राउ

| काठमाडौं, २० पुस : झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौंको थानकोटबाट दुई जना पक्राउ परेका छन् । कपिलवस्तुबाट काठमाडौं आइरहेको प्रदेश ३ २३ च २२५९ नम्बरको कार जाँच गर्दा स्रोत नखुलेको...

नौं महिनापछि मुस्ताङमा पर्यटकको चहलपहल

नौं महिनापछि मुस्ताङमा पर्यटकको चहलपहल

| मुस्ताङ, २० पुस : मुस्ताङमा कोरोनाभाइरस (कोभिड-१९) का कारण करिब नौं महिनादेखि बन्द होटल व्यवसाय खुलेसँँगै पर्यटकको चहलपहल सुरु भएको छ । विश्वभर फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन लकडाउनले नौं...

केही समय लाग्छ, सवारी लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन : विभाग

केही समय लाग्छ, सवारी लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन : विभाग

| काठमाडौं, २० पुस : बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मंगलबारदेखि फेरि सुरु भएको लाइसेन्सको...

ट्रम्पले चुनावको नतिजा उल्ट्याएर भोट दिलाइदिन आग्रह गरेका हुन् ?

ट्रम्पले चुनावको नतिजा उल्ट्याएर भोट दिलाइदिन आग्रह गरेका हुन् ?

| एजेन्सी, २० पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अधिकारीलाई चुनावको नतिजा उल्ट्याएर आफूलाई भोट दिलाइदिन आग्रह गरेको खुलासा भएको छ । गएको नोभेम्बर ३ तारिखमा भएको राष्ट्रपतीय चुनावमा हार...

आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

| काठमाडौं, २० पुस : सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । सुनको मूल्य सोमबार तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...