समाचार

केही समय लाग्छ, सवारी लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन : विभाग

केही समय लाग्छ, सवारी लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन : विभाग

| काठमाडौं, २० पुस : बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मंगलबारदेखि फेरि सुरु भएको लाइसेन्सको...

ट्रम्पले चुनावको नतिजा उल्ट्याएर भोट दिलाइदिन आग्रह गरेका हुन् ?

ट्रम्पले चुनावको नतिजा उल्ट्याएर भोट दिलाइदिन आग्रह गरेका हुन् ?

| एजेन्सी, २० पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अधिकारीलाई चुनावको नतिजा उल्ट्याएर आफूलाई भोट दिलाइदिन आग्रह गरेको खुलासा भएको छ । गएको नोभेम्बर ३ तारिखमा भएको राष्ट्रपतीय चुनावमा हार...

आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

| काठमाडौं, २० पुस : सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । सुनको मूल्य सोमबार तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...

बेलायतमा कोरोनाको जोखिमकाबीच विद्यालय खुलाउने तयारी

बेलायतमा कोरोनाको जोखिमकाबीच विद्यालय खुलाउने तयारी

| एजेन्सी, २० पुस : बेलायतमा कोरोना भाइरसको संक्रमणको जोखिमकाबीच विद्यालय खुलाउने तयारी भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको जोखिम बढे पनि विद्यालय खुलाउन समस्या नभएको भन्दै बालबालिकालाई विद्यालय पठाउन...

काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढ्यो

काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढ्यो

| काठमाडौं, २० पुस : राति बादल लागेपछि काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ । आइतबार बिहान २ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम सोमबार बढेर ९ दशमलव ५...

हिमपातका कारण हवाई सेवा प्रभावित

हिमपातका कारण हवाई सेवा प्रभावित

| जुम्ला, २० पुस : देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ । आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ...

देशभर मौसम बद्ली : आज पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

देशभर मौसम बद्ली : आज पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

| काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ । धेरैजसो हिमाली जिल्लामा हिमपात भएको छ । दार्चुला, मुगु, हुम्ला, जिरीलगायतका ठाउँमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।...

पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

| काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी...

आयोगले नेकपाका दुबै पक्षलाई पठाइएको पत्रमा के छ ?

आयोगले नेकपाका दुबै पक्षलाई पठाइएको पत्रमा के छ ?

| काठमाडौँ , पुस २०: निर्वाचन आयोगले ओली पक्षलाई अवधि नतोकी र प्रचण्ड–माधव समूहलाई सात दिनभित्र लिखित जवाफ दिन भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताको विषयमा आयोगमा परेको विवाद...

प्रचण्ड र नेपाल आलोपालो अध्यक्ष

प्रचण्ड र नेपाल आलोपालो अध्यक्ष

| काठमाडौँ , पुस २०: नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन्। अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु...