समाचार

जमाल खशोग्जीका छोराहरुले बाबुका ह’त्यारालाई माफी दिए

जमाल खशोग्जीका छोराहरुले बाबुका ह’त्यारालाई माफी दिए

| काठमाडौं, ९ जेठ : इजिप्टमा ह'त्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले बाबुका ह'त्याराहरुलाई क्षमादान दिएको बताएका छन् । अमेरिकी अखबार वासिङ्टन पोस्टका स्तम्भकार तथा साउदी राजतन्त्रका आलोचक समेत रहेका...

बूढानीलकण्ठमा २१ जनामा आरडिटी पोजेटिभ

बूढानीलकण्ठमा २१ जनामा आरडिटी पोजेटिभ

| काठमाडौं, ९ जेठ : बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडिटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी,...

स्वदेश फर्किने क्रम बढ्यो, किटको अभाव

स्वदेश फर्किने क्रम बढ्यो, किटको अभाव

| लहान, ९ जेठ : भारतबाट दैनिक नेपाली स्वदेश फर्किने क्रम बढेसँगै कोरोना भाइरसको परीक्षणका लागि आवश्यक आरडिटी र पिसिआर किटको अभाव भएको छ । अहिलेसम्म जिल्लामा एकजनामा मात्र सङ्क्रमण पुष्टि...

स्वास्थ्य मन्त्रालयको फेरि लापरवाही, हुँदै नभएको वडामा पनि संक्रमित ?

स्वास्थ्य मन्त्रालयको फेरि लापरवाही, हुँदै नभएको वडामा पनि संक्रमित ?

| काठमाडौं, ९ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि अर्को लापरवाही गरेको छ । मन्त्रालयले शुक्रबार कोभिड-१९ बाट संक्रमितहरुको अध्यावधिक गर्ने क्रममा सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिकासहित गोडैटा नगरपालिकाका ८,९,११,१३ र...

‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीलाई सास्ती

‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीलाई सास्ती

| तनहुँ, ९ जेठ : जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । दैनिक एक/दुई जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका बताइएको छ । अस्पतालमा सर्पदंशका...

खाद्य कम्पनीबाट पाँच हजार मेटन खाद्य पदार्थ बिक्री

खाद्य कम्पनीबाट पाँच हजार मेटन खाद्य पदार्थ बिक्री

| काठमाडौँ, ९ जेठ :बन्दाबन्दी अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थको बिक्रीवितरण गरेका छन् । स्थानीय तहको मागअनुसार...

मन्त्रिपरिषद बैठक बस्दै, संविधान संशोधनको प्रस्ताव ल्याउने

मन्त्रिपरिषद बैठक बस्दै, संविधान संशोधनको प्रस्ताव ल्याउने

| काठमाडौं, ९ जेठ: संविधान संशोधनको प्रस्ताव ल्याउन मन्त्रिपरिषदको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्न लागेको एक...

आज थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

आज थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

| काठमाडौँ, ९ जेठ : शुक्रबार बिहान थप ३० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय...

कस्तो छ भुल्केको अवस्था ?

कस्तो छ भुल्केको अवस्था ?

| काठमाडौँ, ९ जेठ : घरको आँगनभन्दा बाहिर निस्किन नपाएको राजन राउतलाई ३५ दिन भयो । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण स्थानीय प्रशासनले पूरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन्...

कागेश्वरीमा २३ जनाको आरडिटी पोजेटिभ

कागेश्वरीमा २३ जनाको आरडिटी पोजेटिभ

| काठमाडौँ, ९ जेठ : राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडिटीमा पोजेटिभ देखिएका २३ जनाको पिसिआर भने नेगेटिभ आएको छ । नगरपालिका क्षेत्रमा जोखिम भएका प्र'हरी, महिला...