| बुटवल, २५ असोज : मुख्यमन्त्री शङ्कर पोखरेलसँग आज उहाँको कार्यालयमा विभिन्न दातृ निकायका प्रतिनिधिमण्डलले भेट गर्नुभयो । विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडीका सुशासन...
| बर्दिवास, २५ असोज : वडादशैँ पर्वको मुखमा डेङ्गु सङ्क्रमण भेटिन थालिएपछि महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा त्रास फैलिएको छ । गत वर्ष लाग्दो असोजदेखि नै शुरु भएको डेङ्गु प्रकोपले ८४७...
| धनुषा, २५ असोज : जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध छ । सो अवधिमा महिलाका...
| काभ्रेपलाञ्चोक, २५ असोज : जिल्ला मालपोत कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि अनलाइन सेवा शुरु गरेको छ । आफ्ना सेवाग्राहीलाई अनलाइनमार्फत छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले आजदेखि अनलाइन सेवा शुरु गरिएको कार्यालयका प्रमुख...
| काठमाडौँ, २५ असोज : दशैँ नजिकिएसँगै काठमाडौँका मुख्य बजारमा चहलपहल वृद्धि भएको छ । विशेषगरी काठमाडौँको व्यापारिक केन्द्र असनमा दशैँका लागि किनमेल गर्ने मानिसको घुइँचोका कारण यहाँ छिर्नसमेत गाह्रो हुन्छ...
| खोटाङ, २५ असोज : नातिनातिनीसँगै विद्यालय जानुहुने ६६ वर्षीया कृष्णकुमारी गजमेरले ‘क–ख’, ‘ए–बी–सी–डी’ र ‘आकार–उकार’ छिचोली सक्नुभएको छ । विसं २००९ मा जन्मनुभएकी कृष्णकुमारी छोरीपट्टिकी नातिनातिनीसँगै सिद्धेश्वरी माविको कक्षा १...
| पाल्पा, २५ असोज : पाल्पा–पोखरा पर्यटक बस सेवा आजदेखि सञ्चालनमा आएको छ । प्रदेशसभा सदस्य डा पुरन बज्राचार्यले उक्त बस सेवाको शुभारम्भ गर्दै पाल्पा–पोखरा बस सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।...
| घोडाघोडी, २५ असोज : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले स्थानीय सरकार बलियो बन्न सके मात्रै प्रदेश र सङ्घीय सरकार बलियो बन्ने बताउनुभएको छ । प्रदेश आन्तरिक मामिला...
| काठमाडौँ, २५ असोज : राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा मृतक पन्तबाट सङ्कलित ‘भेजिनल स्वाव’को नमूना सुरक्षित राख्न निर्देशन दिएको छ । आयोगले आज...
| लमही, २५ असोज : दाङका ५१ वटा वडा कार्यालय भाडाको भवनमा सञ्चालित छन् ।जिल्लास्थित सय वटा वडामध्ये ५१ वटा वडा कार्यालय भाडाको भवनमा र ४९ वटा आफ्नो भवनमा सञ्चालित छन्।...