| काठमाडौं, ६ फागुन: यतिबेला नयाँ काठमाण्डौँको बानेश्वर क्षेत्र त ना व ग्रस्त बनेको छ। एमसिसीवि रु द्ध विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरूले वि रो ध प्रदर्शन गरेपछि त ना व ग्रस्त...
| काठमाडौं, ५ फागुन : पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी नाै हजार सात सय ८९ जनाकाे नमुना परीक्षण...
| काठमाडौं, ४ फागुन : राजधानीको नयाँ बानेश्वर क्षेत्र आज दिनभर तनावग्रस्त बन्यो। https://www.youtube.com/watch?v=mwxS-02pFzE&t=30s सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन...
| काठमाडौं, ४ फागुन : सरकारले २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। वैशाखभरि परीक्षा गराउने र भर्ना गरी जेठ १ गतेदेखि पठनपाठन थाल्ने मन्त्रालयले...
| काठमाडौं, ४ फागुन : निर्वाचन आयोगले स्थानीय तह प्रयोजनका लागि बिहीबारदेखि दल दर्ता आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म...
| काठमाडौं, ४ फागुन : अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्र ह रीले प क्रा उ गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, माइतीघर...
| काठमाडौं, ३ फागुन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई...
| काठमाडौं, २ फागुन : नेपाल कम्युनिष्ट पार्टी एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ। खतिवडाले हालै सार्वजनिक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला...
| काठमाडौं, २२ माघ : सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई अघि बढाउन लागेको भन्दै २२ दलीय गठबन्धनले वि रो ध प्रदर्शन गरेको छ । एमसीसी सम्झौता मुलुकको...
| काठमाण्डाै : पछिल्लो २४ घण्टामा नेपालमा सात सय ४७ जनामा को रो ना भाइरसकाे स ङ्क्र मण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय ९६...