बिबिध

देशभरको तापक्रम बढ्यो

देशभरको तापक्रम बढ्यो

| काठमाडौं, १० फागुन : काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही...

देशका धेरै ठाउँमा मौसम सफा, अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने

देशका धेरै ठाउँमा मौसम सफा, अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने

| काठमाडौं, ९ फागुन : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र आइतबार सबैजसो ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन्...

विश्वका ठूला १५ वटा एअरलाइन्सको कोरोनाविरुद्ध खोप ढुवानी गर्ने प्रतिबद्धता

विश्वका ठूला १५ वटा एअरलाइन्सको कोरोनाविरुद्ध खोप ढुवानी गर्ने प्रतिबद्धता

| काठमाडौं, ७ फागुन : कोभ्याक्स सुविधाको खोप ओसार्न विश्वका ठूला एअरलाइन्सले प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफको अगुवाइमा विश्वका कम आय भएका देशलाई प्राथमिकतामा राखेर खोप...

काठमाडौं उपत्यकाको मौसम सफा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

काठमाडौं उपत्यकाको मौसम सफा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

| काठमाडौं, ७ फागुन : शुक्रबार काठमाडौं बाहेक पहाडका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । काठमाडौं र आसपास क्षेत्रको मौसम भने दिनभर सफा रहने र बेलुकीतिर आंशिक बद्लीको...

देशका धेरै ठाउँमा गर्मी बढ्न थाल्यो

देशका धेरै ठाउँमा गर्मी बढ्न थाल्यो

| काठमाडौं, ५ फगुन : तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाडौंसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको...

काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा

काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा

| काठमाडौं, २५ माघ : काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा भएको छ । आइतबार बिहानदेखि खुल्न थालेको मौसम अहिले देशभर नै सफा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

दिउँसोको समयमा गर्मी बढ्न सक्ने

दिउँसोको समयमा गर्मी बढ्न सक्ने

| काठमाडौं, २५ माघ : हिमपातका कारण देशका धेरै ठाउँमा चिसो छ । (हिजो) शनिबार काठमाडौंसहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । काठमाडौं उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी,...

नेपालमा ठूलो पानी पर्ने सम्भावना घट्यो : मौसमविद्

नेपालमा ठूलो पानी पर्ने सम्भावना घट्यो : मौसमविद्

| काठमाडौं, २३ माघ : नेपालमा प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको हावा मडारिएर हिमाली क्षेत्र हुँदै चीनतर्फ लागेपछि नेपालमा ठूलो पानी पर्ने सम्भावना घटेको छ । लामो समयदेखि पानी नपर्दा...

आज काठमाडौं-विराटनगर रुटका ११ वटा उडान स्थगित

आज काठमाडौं-विराटनगर रुटका ११ वटा उडान स्थगित

| काठमाडौं, १३ माघ : पूर्वी तराईमा लागिरहेको कुहिरो र हुस्सुले मंगलबार ११ वटा उडान स्थगित भएका छन् । हुस्सुले विराटनगर विमानस्थल सबैभन्दा प्रभावित भएको छ । मंगलबार काठमाडौं-विराटनगर रुटका कुनै...

पश्चिम तराईमा घाम देख्नै मुश्किल, काठमाडौंको तापक्रम २‍.८ डिग्री सेल्सियस

पश्चिम तराईमा घाम देख्नै मुश्किल, काठमाडौंको तापक्रम २‍.८ डिग्री सेल्सियस

| काठमाडौं, १३ माघ : काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । (हिजो) सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो । काठमाडौंको न्यूनतम अझै...