स्वास्थ्य/जीवनशैली

प्रहरी हेडक्वार्टरका थप १८ जनामा संक्रमण पुष्टि

प्रहरी हेडक्वार्टरका थप १८ जनामा संक्रमण पुष्टि

| काठमाडौं, १६ साउन : प्रहरी प्रधान कार्यालय नक्सालका थप १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार थप १८ जनामा संक्रमण पुष्टि भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा...

उपचार गराइरहेकी कोरोना संक्रमित महिलाको मृत्यु

उपचार गराइरहेकी कोरोना संक्रमित महिलाको मृत्यु

| ललितपुर, १६ साउन : पाटन अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनको शुक्रबार बिहान ज्यान गएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले पुष्टि गरेका छन् ।...

अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ : डब्ल्यूएचओ

अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ : डब्ल्यूएचओ

| एजेन्सी, १६ साउन : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले अब विश्वभरका मानिसले कोरोना भाइरस (कोभिड-१९) सँगै बाँच्न सिक्नुपर्ने बताएका छन् । डब्ल्यूएचओको दैनिक प्रेस ब्रिफिङको क्रममा उनले...

जनकपुरका एक न्यायाधीशमा कोरोना पुष्टि

जनकपुरका एक न्यायाधीशमा कोरोना पुष्टि

| जनकपुर, १६ साउन : उच्च अदालत जनकपुरका थप एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी...

वीरगञ्जमा थप तीन जनाको ज्यान गयो, कोरोनाको कारण ज्यान गुमाउने संख्या ५५ पुग्यो

वीरगञ्जमा थप तीन जनाको ज्यान गयो, कोरोनाको कारण ज्यान गुमाउने संख्या ५५ पुग्यो

| वीरगञ्ज, १६ साउन : वीरगञ्जमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने थप तीन जनाको ज्यान गएको यसको पुष्टि गर्न बाँकी छ । ...

नेपालगञ्जका ११ जना कर्मचारीमा कोरोना संक्रमण, बाँकेमा निषेधाज्ञाको तयारी

नेपालगञ्जका ११ जना कर्मचारीमा कोरोना संक्रमण, बाँकेमा निषेधाज्ञाको तयारी

| बाँके, १५ साउन : आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीसहित एकैदिन ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये बाँकेका २७ जना, बर्दियाका सात जना र दाङका...

काठमाडौंका ४१ सहित २७४ जनामा संक्रमण पुष्टि

काठमाडौंका ४१ सहित २७४ जनामा संक्रमण पुष्टि

| काठमाडौं, १५ साउन : बिहीबार काठमाडौंका ४१ सहित थप २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका ४१, भक्तपुर र ललितपुका २/२ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा....

कोरोनाका कारण प्रदेश १ भित्रकै एक नागरिकको ज्यान गयो, स्वास्थ्यकर्मीलाई पनि संक्रमण

कोरोनाका कारण प्रदेश १ भित्रकै एक नागरिकको ज्यान गयो, स्वास्थ्यकर्मीलाई पनि संक्रमण

| वीरगञ्ज, १५ साउन : प्रदेश १ मा कोरोनाको कारण एक जनाको ज्यान गएको छ । प्रदेश १ भित्रकै नागरिकको ज्यान गएको यो पहिलो हो । बुधबार पोजेटिभ रिपोर्ट आएका मोरङको...

थप २१० जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या १४ हजार २१ पुग्यो

थप २१० जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या १४ हजार २१ पुग्यो

| काठमाडौं, १४ साउन : बुधबार थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन् । संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् । काठमाडौंका १४ सहित थप २१०...

आरडीटी जाँच गरेको १४ सय असुल्दै बुढिनन्दा नगरपालिका

आरडीटी जाँच गरेको १४ सय असुल्दै बुढिनन्दा नगरपालिका

| बाजुरा, १४ साउन : बाजुराको बुढिनन्दा नगरपालिकाले आरडीटी जाँच गरेको १४ सय रुपैया शुल्क असुल गर्दै आएको छ । आफैले किट खरिद गरेको भन्दै जाँच गरे बाफत शुल्क लिने गरेको...