| काठमाडौं, २७ साउन : सुदूरपश्चिम प्र हरीले कैलालीको अत्तरियाबाट आज ४४९ दशमलव ७७ ग्राम अवैध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई प क्राउ गरेको छ । अवैध सुन...
| रौतहट, २५ साउन: जिल्ला प्र हरी कार्यालय रौतहटले करिब १० लाख बराबरको नक्कली नेपाली रुपैयाँसहित तीन जनालाई प क्राउ गरेको छ। ईशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकैबाट प्र हरीले नौ लाख ९३...
| काठमाडौं, २५ साउन: राजधानीको मध्यबानेश्वरबाट ६ जना जुवाडे प क्राउ परेका छन् । महानगरीय प्र हरी वृत्त नयाँबानेश्वरबाट खटिएको विशेष सूचनाका आधारमा मध्यबानेश्वरस्थित रामकृष्ण केसीको घरमा जुवातास खेलिरहेका ६ जना...
| काठमाडौं, २३ साउन : रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको ह त्या आरोपमा प क्राउ परेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय...
| मोरङ, २१ साउन : १ नम्बर प्रदेश प्र हरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जनालाई प्र हरीले प क्राउ गरेको छ...
| जाजरकोट, २१ साउन : जाजरकोट जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय सर्पे दमाईलाई दाम्लोले बाँधेर कुट'पिट गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सदरमुकाम...
| काठमाडौं, २० साउन : काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कको बिजी मल अगाडिबाट प्र हरीले पेस्तोल सहित ३ जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा धादिङ घर भएका २४ वर्षीय...
| काठमाडौं, १९ साउन : काठमाडौं महानगरपालिका–१५ विजेश्वरीबाट प्र हरीले ओखर खेलिरहेको अवस्थामा नगदसहित २१ जुवाडेलाई प क्राउ गरेको जनाएको छ । अवैध रूपमा पैसाको हारजीत हुने गरी ओखर खेलिरहेको भन्ने...
| धनगढी, १८ साउन : कैलालीका एक युवक ठगीको आरोपमा प क्राउ परेका छन्। प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्र हरी भनी घुस लिने कैलाली लम्कीका...
| काठमाडौं, १८ साउन : प्रसिद्ध शक्तिपिठ सप्तरीको छिन्नमस्ता भगवतीको चोरी भएको मुकुटसहित एक जना प क्राउ परेका छन्। विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का राजेश मण्डललाई प्र हरीले प क्राउ...