| काठमाडौं, १९ चैत : काठमाडौंको खिचापोखरीबाट ६ लाख रुपैयाँ लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । खिचापोखरीमा प्रवेशराज भण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभलबाट बुधबार साँझ दाङका...
| इलाम, १९ चैत : ६३ वर्षीया सौतेनी आमालाई ब'लात्का'र गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते...
| स्याङ्जा : स्याङ्जाको हरिनास गाउँपालिकाबाट १५ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चार जना प'क्राउ परेका छन् । जिल्ला प्र'हरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र...
| काठमाडौं, १६ चैत : काठमाडौंको साँखुमा होली खेल्दा रंगमा पानीको साटो ए'सिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन् । पानी सम्झेर ए'सिड प्रयोग गर्दा यो घटना भएको प्रहरीको...
| महोत्तरी : जिल्ला प्र'हरी कार्यालय महोत्तरीले झा दम्पतीको ह'त्यामा संलग्न थप तीन जनालाई सार्वजनिक गरेकाे छ । आइतवार दिउँसो जिल्ला प्र'हरी कार्यालय महोत्तरी जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा पिपरा गाँउपालिका ५...
| काठमाडौं, १४ चैत : अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा चितवन रत्ननगर नगरपालिका-१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतोलाई बिहीबार प्र'हरीले प'क्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत...
| काठमाडौं, ११ चैत : ट्र्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका-८ का सुनील राना छन् । घटनाका...
| चितवन, ९ चैत : जिल्ला प्र'हरी कार्यालय चितवनले एक हजार रुपैयाँका ७८ थान नक्कली नोटसहित चार जनालाई प'क्राउ गरेको छ । उनीहरूलाई नक्कली नोट छाप्न प्रयोग गरेको मेसिनसहित प'क्राउ गरिएको...
| काठमाडौं, ८ चैत्र : होटलमा भेट्न बोलाई गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने महिला गिरोका दुई जनालाई प्र'हरीले प'क्राउ गरेको छ। सँगै बसेको गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्दै रकम अशुल्ने दुई...
| नवलपरासी, चैत ६ : विद्यार्थी कुटेको आरोपमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीका सञ्चालक समितिका अध्यक्ष नितेश गुप्तालाई प्र'हरीले हिरासतमा लिएको छ । विज्ञापनलगायतका अन्य प्रकृया नपुर्याई क्याम्पसमा...