ई-समाचार

भ्वाइस अफ नेपाल-३ को विजेता बने किरण गजमेर

भ्वाइस अफ नेपाल-३ को विजेता बने किरण गजमेर

| नेपालको चर्चित गायन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन थ्रीको विजेता किरण गजमेर बनेका छन्। शनिबार राति भएको फाइनलमा अन्य ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै किरणले यो उपाधि उचालेका हुन् ।...

कलाकार मुकुन्द थापा अस्पताल भर्ना

कलाकार मुकुन्द थापा अस्पताल भर्ना

| काठमाडौं, २० साउन : कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीकाे समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् । घाँटी भित्र गिर्खा...

सिरिज ‘दिल चुप छ’ अब बि एम एच डि टेलिभिजनमा

सिरिज ‘दिल चुप छ’ अब बि एम एच डि टेलिभिजनमा

| काठमाडौं : सिरिज ‘दिल चुप छ’ हरेक शनिवार साँझ ७:३० बजे बि एम एच डि टेलिभिजनमा प्रसारणमा आएको छ । यो सिरिज बुढासुब्बाको अफिसियल युट्युब च्यानलमा शनिबार ७ः३० मा हेर्न...

नेपालका १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की पठाउनेको खोजी

नेपालका १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की पठाउनेको खोजी

| काठमाडौं, ७ साउन : नेपाल राष्ट्र बैंकले विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको बताएको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले त्यस्तो धम्की दिनेको पहिचान...

आजदेखि सञ्चालनमा आउने मोबाइलको ‘आईएमईआई’ दर्ता अनिवार्य

आजदेखि सञ्चालनमा आउने मोबाइलको ‘आईएमईआई’ दर्ता अनिवार्य

| काठमाडौं, १ साउन : नेपाल दूरसञ्चार प्राधिकरणले (आज) शुक्रबारदेखि सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न...

विश्वका प्रमुख थुप्रै ठूला वेबसाइट डाउन

विश्वका प्रमुख थुप्रै ठूला वेबसाइट डाउन

| काठमाडौं, २५ जेठ : विश्वभरका प्रमुख केही मिडियाका वेबसाइट डाउन भएका छन् । सुरुवाती जानकारीका अनुसार यस्तो क्लाउड कम्प्युटिङ प्रोभाइडर ‘फास्टली’ मा प्राविधिक समस्याका कारण हुनसक्छ जसमार्फत् थुप्रै महत्वपूर्ण वेबसाइट्सले...

आजभोलि ‘बा’ का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ : दिपकराज गिरी

आजभोलि ‘बा’ का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ : दिपकराज गिरी

| काठमाडौं, १५ जेठ : अभिनेता तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय कलाकारमा पर्छन् । राजनीतिक विषय होस् या अन्य, उनी निकै चोटिलो किसिमले स्टाटसमार्फत व्यंग्य गर्छन् । शुक्रबार पनि...

अब टिकटकबाट नेपालमा पनि आम्दानी हुने

अब टिकटकबाट नेपालमा पनि आम्दानी हुने

| काठमाडौँ, ८ जेठ : नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अब आम्दानी हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा.लिले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि...

‘स्टार अफ द मिलिनियम’का लागि २० प्रतियोगी छनौट

‘स्टार अफ द मिलिनियम’का लागि २० प्रतियोगी छनौट

| काठमाडौँ : ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन् । राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढी प्रतियोगीको सहभागीता...

ज्याक डोर्सीको पहिलो ट्वीट नै ३३ करोड ६० लाखमा बिक्री

ज्याक डोर्सीको पहिलो ट्वीट नै ३३ करोड ६० लाखमा बिक्री

| एजेन्सी, ११ चैत : ट्विटरका सीईओ ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्जन २.९ मिलियन डलर अर्थात् ३३ करोड ६० लाख रुपैयाँमा बेचेको बीबीसीले जनाएको छ । डोर्सीले दुई हप्ता...