राजनीति

गठबन्धन सरकार पाँच दलीय होइन, छ दलीय हो– महेश बस्नेत

गठबन्धन सरकार पाँच दलीय होइन, छ दलीय हो– महेश बस्नेत

| काठमाडौँ, २१ असोज : नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान शेरबहादुर नेतृत्वको सरकार पाँच दलीय नभई ६ दलीय भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी...

कांग्रेस नेता प्रदीप पौडेल कोरोना संक्रमित, अस्पताल भर्ना

कांग्रेस नेता प्रदीप पौडेल कोरोना संक्रमित, अस्पताल भर्ना

| काठमाडौँ, २१ असोज :  नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई कोरोना संक्रमण भएको छ । काठमाडौंको वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा आज बिहान गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएको हो । नेता पौडेल...

भोलि मन्त्रिमण्डलले पूर्णता पाउने

भोलि मन्त्रिमण्डलले पूर्णता पाउने

| काठमाडौं, २१ असोज : मन्त्रिमण्डलले शुक्रबार मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म (आज) बिहीबार नै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने...

ओलीले एमालेलाई निजी कम्पनी बनाउन थाले: अध्यक्ष नेपाल

ओलीले एमालेलाई निजी कम्पनी बनाउन थाले: अध्यक्ष नेपाल

| काठमाडौँ, २१ असोज : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले केपी ओलीको निजि कम्पनीको रुपमा रुपान्तरण हुन थालेको टिप्पणी गर्नुभएको छ । बिहीबार काठमाडौंमा एमालेका नेता भानुभक्त जोशीलाई...

केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसके : माधव नेपाल

केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसके : माधव नेपाल

| काठमाडौं, २१ असोज : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीबार एमाले...

एकीकृत समाजवादीमा प्रवेश गरे एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी

एकीकृत समाजवादीमा प्रवेश गरे एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी

| काठमाडौं, २१ असोज : नेकपा एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जोशीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् । १० बुँदे...

भारत भ्रमण गर्दै कांग्रेस नेताहरू

भारत भ्रमण गर्दै कांग्रेस नेताहरू

| भक्तपुर, २० असोज : सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ। सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँग सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री...

माओवादीले ४ मन्त्रीको नाम टुंगो लगायो

माओवादीले ४ मन्त्रीको नाम टुंगो लगायो

| काठमाडौँ, २० असोज : नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम टुंगो लगाएको छ। बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक...

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

| काठमाडौँ, २० असोज : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री...

कांग्रेसले तोड्यो आफ्नो वचन, पार्टीको बैठक बस्यो बालुवाटारमा

कांग्रेसले तोड्यो आफ्नो वचन, पार्टीको बैठक बस्यो बालुवाटारमा

| काठमाडौँ, २० असोज : नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बसेको हो। कांग्रेसले यसअघि बालुवाटारमा पार्टीको बैठक नबस्ने भनेर...