समाज

मन्त्री अधिकारीको शव आज काठमाडौँ पठाइँदै

मन्त्री अधिकारीको शव आज काठमाडौँ पठाइँदै

| सुकेटार, १६ फागुन:  नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ ।  बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार...

काभ्रे केन्द्रविन्दु बनाएर गयो भूकम्प

काभ्रे केन्द्रविन्दु बनाएर गयो भूकम्प

| काभ्रे, १५ फागुन: बुधबार साँझ काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेलाई केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको परकम्प गएको हो । साँझ ७ बजेर ३०...

सिसी टीभी जडान गर्न तीन करोड

सिसी टीभी जडान गर्न तीन करोड

| काठमाडौँ, १५ फागुन: काठमाडौँ महानगरपालिकाले विभिन्न चोकमा सिसी टीभी जडान गर्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई रु तीन करोड रकम सहयोग गरेको छ । महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्तिसुरक्षा,...

ताप्लेजुङ हेलिकप्टर दुर्घटना : पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित झ¥यो

ताप्लेजुङ हेलिकप्टर दुर्घटना : पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित झ¥यो

| ताप्लेजुङ, १५ फागुन : पाथीभरा मन्दिरमा दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो । यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने जानकारी भयो...

मन्दिरको ज्वाला निभ्यो

मन्दिरको ज्वाला निभ्यो

| सिञ्जा, १५ फागुन : कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभेको छ । भारी हिमपातसँगै हावा चलेपछि ज्वाला निभेको चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।...

‘वार्ताबाट भारत–पाकिस्तान तनाव अन्त्य हुनुपर्छ ’

‘वार्ताबाट भारत–पाकिस्तान तनाव अन्त्य हुनुपर्छ ’

| काठमाडौं,१५ फागुन : सरकारले भारत र पाकिस्तानबीचको तनाब वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिएको छ । यही फागुन २ गते जम्मुकाश्मिर राज्यको पुलवामा सुरक्षाफौजमाथि भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

| ११ फागुन, काठमाडौं : सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।...

प्रतिकूल मौसमका कारण शव सङ्कलन प्रभावित

प्रतिकूल मौसमका कारण शव सङ्कलन प्रभावित

| सुकेटार, १५ फागुन : प्रतिकूल मौसमका कारण नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शव सङ्कलन कार्य प्रभावित भएको छ । काठमाडौँबाट गएको...

मन्त्री अधिकारीसहितको शव सुकेटार विमानस्थल ल्याइयो

मन्त्री अधिकारीसहितको शव सुकेटार विमानस्थल ल्याइयो

| ताप्लेजुङ , १५ फागुन: ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित मृत्यु भएका सातै जनाको शब नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थल ल्याएको छ । ताप्लेजुङमा...

अधिकारी निवासमा आफन्तजन शोकाकूल

अधिकारी निवासमा आफन्तजन शोकाकूल

| पोखरा, १५ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएको खबरसँगै अधिकारीका आफन्तजन एवं शुभेच्छुक यतिखेर पोखरास्थित उहाँको निवासमा पुगेका छन् । दुर्घटनाको खबरसँगै...