समाज

छरपस्ट अवस्थामा सात शव फेला

छरपस्ट अवस्थामा सात शव फेला

| भद्रपुर, १५ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक...

पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटना अपडेट:शव ल्याउन शुरु

पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटना अपडेट:शव ल्याउन शुरु

| सुकेटार, १५ फागुन : नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ । काठमाडौँबाट गएको सेनाको हेलिकप्टर...

पशुपतिनाथमा भारतीय साधुको आगमन बढ्ने

पशुपतिनाथमा भारतीय साधुको आगमन बढ्ने

| काठमाडौँ, १५ फागुन:पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले यस वर्ष आठ उपसमिति गठन गरी...

पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटना  हुनुको कारण यस्तो

पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटना हुनुको कारण यस्तो

| काठमाडौँ, १५ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय...

कुटपिटबाट रावतको मृत्यु

कुटपिटबाट रावतको मृत्यु

| रुकुम (पूर्व), १५ फागुन : पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम...

फालेलुङमा अलैँची मेला सम्पन्न

फालेलुङमा अलैँची मेला सम्पन्न

| फिदिम, १५ फागुन : पाँचथरको फालेलुङ गाँउपालिका–७ सिदिनमा अलैँची मेला सम्पन्न भएको छ । मेलामा अलैंँचीका विभिन्न उत्पादनसहित अलैँचीको पात र डाँठबाट निर्मित सामग्री प्रदर्शनीमा राखिएको थियो । मेलामा अलैँचीसँग...

सीमामा नागरिकको विवरण सङ्कलन शुरु

सीमामा नागरिकको विवरण सङ्कलन शुरु

| धनगढी, १५ फागुन: तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ ।...

एचनाइन भाइरसबाट हजारौँ कुखुरा मरे

एचनाइन भाइरसबाट हजारौँ कुखुरा मरे

| हेटौँडा, १५ फागुन : करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीका हजारौँ कुखुराहरू मरेका छन् । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका...

‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

| काठमाडौँ, १४ फागुन : सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र...

काठमाडौँ महानगरपालिकामा नयाँ निजी विद्यालयको अनुमति रोक्का

काठमाडौँ महानगरपालिकामा नयाँ निजी विद्यालयको अनुमति रोक्का

| काठमाडौँ, १४ फागुन : निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ । शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र...