समाज

नारायणगढ–मुग्लिन सडकका १४ पुल बनाइँदै

नारायणगढ–मुग्लिन सडकका १४ पुल बनाइँदै

| चितवन, १९ फागुन : नारायणगढ–मुग्लिन सडकखण्डका १४ पुल निर्माणको प्रकृया एक महीनाभित्रमा थालिने भएको छ । सडक चौडा हुँदासमेत पुल साँघुरा भएपछि सवारी साधनलाई आवतजावत गर्न कठिन हुँदै आएको छ...

फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

| काठमाडौँ, १९ फागुन  : सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आज...

व्यवसायी शेर्पाको अन्त्येष्टि

व्यवसायी शेर्पाको अन्त्येष्टि

| काठमाडौँ, १९ फागुन : ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको यति एयरलाइन्सका व्यवस्थापक...

आन्तरिक पर्यटन मेला वैशाखमा

आन्तरिक पर्यटन मेला वैशाखमा

| काठमाडौँ, १९ फागुन: नेपाल भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रका पर्यटन व्यवसायीले आगामी वैशाख १३ र १४ गते भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला गर्ने भएका छन् । गन्तव्य नेपाल इभेन्ट मेनेजमेन्टलगायत...

महाशिवरात्रि ट्राफिक व्यवस्थापनः ५८२ ट्राफिक प्रहरी खटिने

महाशिवरात्रि ट्राफिक व्यवस्थापनः ५८२ ट्राफिक प्रहरी खटिने

| काठमाडौँ, १९ फागुन: महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको...

रेशम खेतीतर्फ किसानको आकर्षण

रेशम खेतीतर्फ किसानको आकर्षण

| लमही, १९ फागुन : दाङको गढवा गाउँपालिकाका किसान रेशम खेतीतर्फ आकर्षित भएका छन् । रेशम खेतीबाट मनग्य आम्दानी हुन थालेपछि त्यस क्षेत्रका किसान रेशम खेतीतर्फ आकर्षित भएका हुन् । अहिले...

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप

| काठमाडौं,१९ फागुन: स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिले आज बानेश्वरमा गरेकोे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई...

सेना दिवसमा शस्त्राभ्यास हुँदै

सेना दिवसमा शस्त्राभ्यास हुँदै

| काठमाडौँ, १९ फागुन: सोमबार महाशिवरात्रि तथा सेना दिवस देशरभर मनाइँदै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टँुडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास...

‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

| चिप्लेढुङ्गा, १९ फागुन : पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् ।  फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका...

सिरहामा डिपो र कण्डमको अभाव

सिरहामा डिपो र कण्डमको अभाव

| लहान, १९ फागुन : सिरहाको सुखीपुर नगरपालिकास्थित स्वास्थ्य संस्थामा महिलाको परिवार नियोजन अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव भएको छ । स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा महिलाले प्रत्येक...