खेलकुद

तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता पौषको दोश्रो साता चितवनमा हुने

तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता पौषको दोश्रो साता चितवनमा हुने

| काठमाडौं । तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०८० पौष ७ र ८ गते चितवनको भरतपुरमा आयोजना हुने भएको छ । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगीता हुन लागेको हो...

विमल घर्तीमगरले गरे विवाह

विमल घर्तीमगरले गरे विवाह

| काठमाडौं, ३ भदौ : राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तीमगरले विवाह गरेका छन्। उनले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी प्रेमिका लिना प्रधानसँगकाठमाडाैंकाे भद्रकाली मन्दिरमा विवाह गरेका हुन्। स्रोतका अनुसार राष्ट्रिय...

हक्की सोलिडारिटी कार्यक्रम सुरु

हक्की सोलिडारिटी कार्यक्रम सुरु

| काठमाडौं, ३० साउन : नेपाल हक्की संघले ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु गरेको छ । एसिया हक्कीको प्राविधिक सहयोगमा संघले मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु गरेको हो । नेपाल...

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ आन्दोलित, यस्ता छन् संघर्षका कार्यक्रम

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ आन्दोलित, यस्ता छन् संघर्षका कार्यक्रम

| काठमाडौं, साउन २५ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत कर्मचारीहरुले लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया अगाडि नबढेको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

| काठमाडौं, साउन २४ : राष्ट्रिय खेलकुद परिषद्ले नर्वौ राष्ट्रिय खेलकुद २०७९ को खर्च विवरण सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपले गण्डकी प्रदेशमा गत असोज २८ देखि...

बढुवा प्रक्रिया यथाशीघ्र अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको माग

बढुवा प्रक्रिया यथाशीघ्र अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको माग

| काठमाडौं, साउन २२ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत कर्मचारीहरुले तीन दिनभित्र बृत्तिबिकासका लागि उचित निर्णय नभए देशभरका कार्यालयमा काम ठप्प पार्ने चेतावनी दिएका छन् । सोमबार सिंहदरबारमा खेलकुदमन्त्री...

ज्ञानेन्द्र मल्लले गरे क्रिकेटबाट सन्न्यासको घोषणा

ज्ञानेन्द्र मल्लले गरे क्रिकेटबाट सन्न्यासको घोषणा

| काठमाडौं, साउन १९ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको...

इमर्जिङ टिम्स एसिया कप खेलेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

इमर्जिङ टिम्स एसिया कप खेलेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

| काठमाडौं, साउन १८ : श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागीता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बिहीवार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले...

हेल्प नेपालले जित्यो राष्ट्रिय भलिबल क्लब लिगको उपाधि

हेल्प नेपालले जित्यो राष्ट्रिय भलिबल क्लब लिगको उपाधि

| काठमाडौं, असार ३० : टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार भएको फाइनलमा...

विद्यालय स्तरीय पौडी प्रतियोगिता टुसाल मल्टिभेन्युमा हुँदै

विद्यालय स्तरीय पौडी प्रतियोगिता टुसाल मल्टिभेन्युमा हुँदै

| काठमाडौं, असार १२ : टुसाल मल्टी भेन्यूले आयोजना गर्ने विद्यालयस्तरीय पौडी प्रतियोगिताको दोस्रो संस्करण शुक्रबार हुने भएको छ । प्रतियोगिता काठमाडौंको तारकेश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा खेलहरु...