खेलकुद

राष्ट्रिय क्रिकेट टाेलीलाई क्यानले ५० लाख रुपैयाँ दिने

राष्ट्रिय क्रिकेट टाेलीलाई क्यानले ५० लाख रुपैयाँ दिने

| काठमाडौं, कात्तिक २० : नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनाेट हुन सफल राष्ट्रिय क्रिकेट टाेलीलाई प्राेत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएकाे छ । आज साेमवार बसेकाे क्यानकाे केन्द्रीय...

विश्वकपमा छनोट हुँदा भाग्यमानी र गर्व लागेको छ : कप्तान पौडेल

विश्वकपमा छनोट हुँदा भाग्यमानी र गर्व लागेको छ : कप्तान पौडेल

| काठमाडौं, कात्तिक १७ : आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागिरहेको बताएका छन् । शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसंग कुरा गर्र्दै कप्ता पौडेलले...

विश्वकप खेल्न नेपालले आज यूएईलाई हराउनै पर्ने

विश्वकप खेल्न नेपालले आज यूएईलाई हराउनै पर्ने

| काठमाडौं, कात्तिक १७ : विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ। खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा...

टी-ट्वेन्टी विश्वकप छनोट : नेपाल र सिंगापुर भिड्दै

टी-ट्वेन्टी विश्वकप छनोट : नेपाल र सिंगापुर भिड्दै

| काठमाडौं, कात्तिक १३ : आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटका खेल आजदेखि हुँदैछन् । नेपालले पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुनेछ ।...

यूएईलाई हराउँदै नेपालको सुखद सुरुवात

यूएईलाई हराउँदै नेपालको सुखद सुरुवात

| काठमाडौं, कात्तिक १ : बुधबारबाट काठमाडौंमा सुरु त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो...

क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी

क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी

| काठमाडौं, ६ असोज : नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

| काठमाडौं, २० भदौं : एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली आज बुधबार स्वदेश फर्कदैछ। विश्वकप बिजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज मध्यान्ह १२ः३० बजे...

भलिबलका राष्ट्रिय खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउने

भलिबलका राष्ट्रिय खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउने

| काठमाडौं, १९ भदौं : नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले मासिक ५ हजार रुपैया तलब पाउने भएका छन् । नेपाल भलिवल संघले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरि मासिक पारिश्रमिक...

बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’

बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’

| काठमाडौं, ९ भदौ : बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण...

तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता पौषको दोश्रो साता चितवनमा हुने

तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता पौषको दोश्रो साता चितवनमा हुने

| काठमाडौं । तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०८० पौष ७ र ८ गते चितवनको भरतपुरमा आयोजना हुने भएको छ । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगीता हुन लागेको हो...