खेलकुद

आर्मीले जित्यो पुरुष फुटबलको उपाधि

आर्मीले जित्यो पुरुष फुटबलको उपाधि

| राँझा, ११ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली भित्रुवन आर्मी क्लब च्याम्पियन बनेको छ । नेपालगञ्ज रङ्गशालामा आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई...

पौडीमा गौरिको १२ स्वर्ण

पौडीमा गौरिको १२ स्वर्ण

| नेपालगञ्ज, ११ वैशाख: आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छिन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन आज...

नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा हुने

नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा हुने

| राँझा, ११ वैशाख: नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा आगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ । आज नेपालगञ्जमा बसेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठकले उक्त...

बुबालाई पछ्याउँदै आर्चरी खेलाडी अनुष्का

बुबालाई पछ्याउँदै आर्चरी खेलाडी अनुष्का

| बाँके, ११ वैशाख (रासस) : नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा सहभागी अनुष्का शेरचनले सबैको ध्यान आफूतिर खिँचिन् । । सानो उमेर, सानो कद र कद बराबर ‘बो’...

नेपालद्वारा मलेशिया पराजित

नेपालद्वारा मलेशिया पराजित

| काठमाडौँ, ११ वैशाख (रासस) : थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा...

आठौँ राष्ट्रिय खेलकूद : फुटबलप्रति दर्शकको आकर्षण

आठौँ राष्ट्रिय खेलकूद : फुटबलप्रति दर्शकको आकर्षण

| राँझा, १० वैशाख:  नेपालगञ्ज रङ्गशालामा लामो समयपछि फुटबलप्रति दर्शकको रौनक देखिएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत फुटबलका सेमिफाइनल खेल हेर्न नेपालगञ्जवासी मात्र नभई बाँके र बर्दियाका ग्रामीण क्षेत्रबाट समेत...

ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि

ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि

| काठमाडौँ, १० वैशाख (रासस): ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१...

आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

| काठमाडौँ, ९ वैशाख (रासस) : प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा...

राखेपमा नियम विपरीत अनुदान र कर्मचारी

राखेपमा नियम विपरीत अनुदान र कर्मचारी

| काठमाडौँ, ७ वैशाख : राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको महालेखा परीक्षकको प्रतिवेदनले आँैल्याएको छ । महालेखा परीक्षकको...

आगामी शनिबार सम्पदा साइकल ¥याली हुने

आगामी शनिबार सम्पदा साइकल ¥याली हुने

| काठमाडौँ, ५ वैशाख : काठमाडौँ उपत्यका भित्रका विश्वसम्पदा सूचीमा सूचीकृत सातवटा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विकस्थललाई साइकल लेनबाट जोड्न अनुरोध गर्ने ध्येयले यही ७ गते शनिबार साइकल ¥याली आयोजना गरिने भएको...