| काठमाडौं, २ माघ : त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ ।...
| काठमाडौं, ३० पुस : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको छ । यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार...
| काठमाडौं, २६ पुस : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्णय कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयमा बसेको...
| काठमाडौं, २२ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (आज) बिहीबार काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमन गरेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले...
| काठमाडौं, १८ पुस : निजी मेडिकल कलेजले विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई गेटमै रोक...
| काठमाडौं, ११ पुस : त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी...
| काठमाडौं, ९ पुस : सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली कांग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि...
| काठमाडौं, ८ पुस : त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ । (आज) बिहीबार सूचना निकालेर त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक चुनावमा...
| काठमाडौं, ५ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् । (आज) सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले...
| काठमाडौं, ५ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई देश र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन् ।...