विश्व

एकै दिनमा ६२७ व्यक्तिको मृत्यु, सेनाको सहयोगमा हिँडडुल गर्न थप कडाई गरिँदै

एकै दिनमा ६२७ व्यक्तिको मृत्यु, सेनाको सहयोगमा हिँडडुल गर्न थप कडाई गरिँदै

| रोम, इटाली, ८ चैत : कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देखिएको यूरोपेली मुलुक इटलीले भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाई गर्ने यहाँको सरकारले शनिबार बताएको छ ।...

चारदिने कफ्र्यू घोषणा

चारदिने कफ्र्यू घोषणा

| कोलम्बो, ७ चैत: श्रीलङ्कामा शुक्रबारदेखि सोमबारसम्मका लागि चारदिने कफ्र्यूको घोषणा गरिएको छ ।राष्ट्रपति गोटावाया राजापाक्षेले शुक्रबार घोषणा गरेअनुसार शुक्रबार बेलुका ६ बजेदेखि नै कफ्र्यू लागू भएको छ । कफ्र्यू आगामी...

अपडेट : कोरोना भाइरसबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या दश हजार ४९ पुग्यो

अपडेट : कोरोना भाइरसबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या दश हजार ४९ पुग्यो

| काठमाडौं, ७ चैत : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म दश हजार ४९ व्यक्तिको ज्यान गएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभरी दुई...

मुख्यमन्त्रीसँगै कांग्रेसका २२ जना सांसदद्वारा राजीनामा

मुख्यमन्त्रीसँगै कांग्रेसका २२ जना सांसदद्वारा राजीनामा

| काठमाडौं, ७ चैत : भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारुढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा कांग्रेसले बहुमत...

सुरक्षाबललाई लक्ष्य गर्दै वि’स्फोट आठ जनाको ज्यान गयो २२ घाइते

सुरक्षाबललाई लक्ष्य गर्दै वि’स्फोट आठ जनाको ज्यान गयो २२ घाइते

| काठमाडौं, ७ चैत : अफगानिस्तानको उत्तरी प्रा'न्त तखारमा वि'स्फोटक प'दार्थ वि'स्फोटमा परी आठ व्यक्तिको मृ'त्यु हुनुको साथै अन्य २२ जना घा'इते भएका प्रा'न्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन् ।...

निर्भया ब*लात्कारकाण्डका चारै जना दोषीलाई फाँ*सी

निर्भया ब*लात्कारकाण्डका चारै जना दोषीलाई फाँ*सी

| निर्भया तथा ब*लात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले झु*ण्ड्याएका हुन्। बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला...

कोरोनाबाट विश्वभरीमा ८ हजार ९८२ को ज्यान गयो

कोरोनाबाट विश्वभरीमा ८ हजार ९८२ को ज्यान गयो

| काठमाडौं, ६ चैत : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म ८ हजार ९८२ व्यक्तिको ज्यान गएको छ । विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेको विवरणअनुसार संसारभरी...

अस्ट्रेलिया र न्युजिल्याण्डमा नागरिकलाई प्रवेशमा प्रतिबन्ध

अस्ट्रेलिया र न्युजिल्याण्डमा नागरिकलाई प्रवेशमा प्रतिबन्ध

| एजेन्सी, ६ चैत : अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना देशमा विदेशी नागरिकलाई देशभित्र प्रवेश गर्न प्रतिबन्धको घोषणा गरेको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डर्नले बिहीबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी...

एल साल्भाडोरमा कोरोना सङ्क्रमणको पहिलो घटना

एल साल्भाडोरमा कोरोना सङ्क्रमणको पहिलो घटना

| काठमाडौं, ६ चैत : एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त...

कोरोना सङ्क्रमित : साढे ८४ हजारभन्दा बढी मानिस उपचारपछि घर फर्किए

कोरोना सङ्क्रमित : साढे ८४ हजारभन्दा बढी मानिस उपचारपछि घर फर्किए

| एजेन्सी, ६ चैत : कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएका साढे ८४ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । अहिलेसम्म विश्वका १ सय ७३ देश र जापानको योकोहामा बन्दरगाहमा...