पक्राउ

पाँच किलो चरेससहित महिला पक्राउ

पाँच किलो चरेससहित महिला पक्राउ

| रुकुमपूर्व, ४ कात्तिक : प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो ।...

टोखाबाट दुई लाख नगदसहित नौ जुवाडे पक्राउ

टोखाबाट दुई लाख नगदसहित नौ जुवाडे पक्राउ

| काठमाडौँ, ३ कात्तिक: महानगरीय प्रहरीवृत्त महाराजगञ्जले रु दुई लाख चार हजार नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१० भण्डारी टोलस्थित जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा...

नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ पक्राउ

नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ पक्राउ

| काठमाडौँ, ३ कात्तिक: नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ जना आज पक्राउ परेका छन् । आज अपराह्न कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा...

निर्माण सामग्रीमा ठगिँदै उपभोक्ता: २३ सञ्चालक पक्राउ, ३५ गाडी नियन्त्रणमा

निर्माण सामग्रीमा ठगिँदै उपभोक्ता: २३ सञ्चालक पक्राउ, ३५ गाडी नियन्त्रणमा

| काठमाडौँ, १ कात्तिक: अन्यत्र जस्तै पछिल्लो समय निर्माण सामग्री ‘सप्लाई’ गर्ने व्यवसायीले उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ । उनीहरुले गाडीमा ढुङ्गा, गिटी, बालुवा वा इँट्टा कम राख्न मिल्ने बनाएर...

बालिकालाई सामूहिक बलात्कार गर्ने  सात जना पक्राउ

बालिकालाई सामूहिक बलात्कार गर्ने सात जना पक्राउ

| सुर्खेत, १ कात्तिक : वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय...

विप्लव समूहका दुई जना पक्राउ

विप्लव समूहका दुई जना पक्राउ

| कावासोती, १ कात्तिक:जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो । नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव...

विप्लवका २१ नेता पक्राउ

विप्लवका २१ नेता पक्राउ

| तुलसीपुर, ३० असोज: दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले...

बोलपत्र च्यात्ने सात पक्राउ

बोलपत्र च्यात्ने सात पक्राउ

| राँझा, ३० असोज: बाँके राष्ट्रिय निकुञ्जले खुलाएको बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । निकुञ्जभित्र दुई पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको बोलपत्र दर्ता गर्ने क्रममा...

मिर्गौला बिक्रीको आरोपमा अस्पतालका सीईओसहित ५ जना पक्राउ

मिर्गौला बिक्रीको आरोपमा अस्पतालका सीईओसहित ५ जना पक्राउ

| काठमाडौँ, २९ असोज : नेपाल प्रहरीले ललितपुरको निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपणमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले एक व्यक्तिको नाममा...

मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

| राँझा, २८ असोज: बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा...