कांग्रेस

कांग्रेसले जित्यो ३२२ पालिका प्रमुख

कांग्रेसले जित्यो ३२२ पालिका प्रमुख

| काठमाडौं, १० जेठ : नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये कांग्रेसले...

रसुवाको नौकुण्ड गाउँपालिका ५ मा कांग्रेस प्यानल नै विजयी

रसुवाको नौकुण्ड गाउँपालिका ५ मा कांग्रेस प्यानल नै विजयी

| धुन्चे , २ जेठ : रसुवाको नौकुण्ड गाउँपालिका– ५ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका श्याम बहादुर थिङले ६ सय ८७ मत ल्याएर विजयी...

आफ्नै निर्णयविपरीत बालुवाटारमा कांग्रेसका बैठक

आफ्नै निर्णयविपरीत बालुवाटारमा कांग्रेसका बैठक

| काठमाडौं, ८ वैशाख : सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नै निर्णयविपरीत पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्न थालेको छ । गत ७ साउनमा पार्टीको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने...

बालुवाटारमा कुरा मिल्दा स्थानीय तहमा कांग्रेस र जसपा असन्तुष्ट !

बालुवाटारमा कुरा मिल्दा स्थानीय तहमा कांग्रेस र जसपा असन्तुष्ट !

| काठमाडाैं, ८ वैशाख : सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएसँगै नेपाली कांग्रेस सहितका दलमा चर्को असन्तुष्टि देखिएको छ । तीन दिनयता लगातार छलफलमा जुटेका...

झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

| इलाम, ५ वैशाख : इलामको सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसका वडा सभापतिले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गर्न नसकिने घोषणा गरेका छन् । कांग्रेसको १४ वटै वडाको वडा सभापतिको बैठकले गठबन्धन...

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसको २ लाख ७५ हजार पुरस्कार

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसको २ लाख ७५ हजार पुरस्कार

| काठमाडाैं, २ वैशाख : नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो ।...

घोषणापत्र परिमार्जनसहित पारित गर्ने कांग्रेसको निर्णय

घोषणापत्र परिमार्जनसहित पारित गर्ने कांग्रेसको निर्णय

| काठमाडाैं, ३० चैत : सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत...

गठबन्धनलाई चुनावसम्म बचाउनु अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

गठबन्धनलाई चुनावसम्म बचाउनु अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

| काठमाडौँ, १२ चैत :  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्प्तालको १४...

राजेश महर्जन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत

राजेश महर्जन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत

| काठमाडौं,७ चैत :   ललितपुर महानगरपालिकामा मेयर पदका प्रबल दाबेदार राजेश महर्जन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत भएका छन्। पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले महर्जन...

चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार

चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार

| काठमाडौं,२७ फागुन : स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ । कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ...