समाचार

केही दिन लगातार घटेको नेप्से आज १९ अङ्कले बढ्यो

केही दिन लगातार घटेको नेप्से आज १९ अङ्कले बढ्यो

| काठमाडौं, १७ असार : शेयर बजार परिसूचक नेप्से बिहीबार सामान्य बढेको छ । नेप्से १९ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ४३ विन्दुमा पुगेको छ । निर्जीवन बीमाबाहेक...

थप ३३ जनाको ज्यान गयो, कोरोनामुक्त हुनेको संख्या ६ लाख नाघ्यो

थप ३३ जनाको ज्यान गयो, कोरोनामुक्त हुनेको संख्या ६ लाख नाघ्यो

| काठमाडौं, १७ असार : नेपालका कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख नाघेको छ । बितेको २४ घण्टामा चार हजार १७ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको...

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको भूमिकामा प्रश्न उठायो

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको भूमिकामा प्रश्न उठायो

| काठमाडौं, १७ असार : नेपाली कांग्रेसले राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएको छ । (आज) बिहीबारदेखि सुरु भएको राष्ट्रिय सभाको वर्षे अधिवेशनको पहिलो बैठकमा बोल्दै कांग्रेसका सांसद राधेश्याम अधिकारीले...

कतारमा रहेका नेपालीलाई डिजिटल ठगीबाट बच्न दूतावासको आग्रह

कतारमा रहेका नेपालीलाई डिजिटल ठगीबाट बच्न दूतावासको आग्रह

| काठमाडौं, १७ असार : कतारमा रहेका नेपाली नागरिकलाई डिजिटल ठगीबाट बच्न नेपाली दूतावासले आग्रह गरेको छ । टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने र त्यसको दुरुपयोग...

एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देऊ भन्दा राष्ट्रपतिलाई आधार लागेन : अधिवक्ता महतो

एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देऊ भन्दा राष्ट्रपतिलाई आधार लागेन : अधिवक्ता महतो

| काठमाडौं, १७ असार : वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गरेका छन् । [caption id="attachment_158176" align="alignnone" width="710"]...

रिट निवेदनमा विपक्षी बनाइएकै छैन, राष्ट्रपतिका नाममा परमादेश जारी हुन सक्दैन : पूर्वमहान्यायाधिवक्ता

रिट निवेदनमा विपक्षी बनाइएकै छैन, राष्ट्रपतिका नाममा परमादेश जारी हुन सक्दैन : पूर्वमहान्यायाधिवक्ता

| काठमाडौं, १७ असार : पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनमा राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार...

एमालेद्वारा भोलि बस्ने बैठकका लागि माधव नेपाल र झलनाथ खनाललाई निम्तो

एमालेद्वारा भोलि बस्ने बैठकका लागि माधव नेपाल र झलनाथ खनाललाई निम्तो

| काठमाडौं, १७ असार : नेकपा एमालेले शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि निम्तो पठाएको छ । सबै केन्द्रीय सदस्यलाई इमेलमार्फत बैठकको निम्तो पठाइएको...

कसैको धम्कीले चीन डराउँदैन : सी जिनपिङ

कसैको धम्कीले चीन डराउँदैन : सी जिनपिङ

| एजेन्सी, १७ असार : चीनका राष्ट्रपति सी जिनपिङले कसैको धम्कीले नडराउने चेतावनी दिएका छन् । राष्ट्रपति सीले विदेशी शक्तिले चीनलाई धम्क्याउन वा नकारात्मक प्रभाव पार्न खोजे उल्टै प्रहार हुने चेतावनी...

भिसा सेवा सुरु, असार २४ भित्र विदेशी नागरिकले भिसा निःशुल्क नियमित गर्न सक्ने

भिसा सेवा सुरु, असार २४ भित्र विदेशी नागरिकले भिसा निःशुल्क नियमित गर्न सक्ने

| काठमाडौं, १७ असार : अध्यागमन विभागले (भोलि) शुक्रबारदेखि भिसा सेवा सुरु गर्ने भएको छ । निषेधाज्ञाका कारण गएको जेठ पाँच गतेदेखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै...

धारा ७६ (५) अनुसार ओलीले प्रधानमन्त्रीमा दाबी गर्न पाउनु हुन्छ : पूर्वमहान्यायाधिवक्ता खरेल

धारा ७६ (५) अनुसार ओलीले प्रधानमन्त्रीमा दाबी गर्न पाउनु हुन्छ : पूर्वमहान्यायाधिवक्ता खरेल

| काठमाडौं, १७ असार : पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले नेपालको संविधानको धारा ७६ को (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीले दाबी गर्न सक्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश...