समाचार

दक्षिण कोरियाले सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गरिदिने

दक्षिण कोरियाले सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गरिदिने

| काठमाडौं, २६ फागुन : दक्षिण कोरियाले सबै विदेशी नागरिकको कानुनी अवस्था नहेरी निःशुल्क कोरोना परीक्षण गरिदिने भएको छ । कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले वैध र अवैध श्रमिकलाई नछुट्ट्याइ सबैको निःशुल्क...

अमेरिकी राष्ट्रपति बाइडेनले पहिलोपटक संयुक्त वार्ता गर्दै

अमेरिकी राष्ट्रपति बाइडेनले पहिलोपटक संयुक्त वार्ता गर्दै

| एजेन्सी, २६ फागुन : अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्ने भएका छन् । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने...

सेनालाई जबरजस्ती विवादमा तान्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री

सेनालाई जबरजस्ती विवादमा तान्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री

| काठमाडौं, २६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई जबरजस्ती विवादमा तान्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय...

दलहरुबीच विवाद नमिलेपछि चैत ३ गतेसम्मका लागि स्थगित भयो प्रतिनिधि सभाको बैठक

दलहरुबीच विवाद नमिलेपछि चैत ३ गतेसम्मका लागि स्थगित भयो प्रतिनिधि सभाको बैठक

| काठमाडौं, २६ फागुन : संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा दलहरुबीच कुरा नमिलेपछि (आज) बुधबारको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । बुधबारको बैठकमा सात वटा अध्यादेश पेस गर्ने...

माओवादीद्वारा चार सदस्यीय कार्यदल गठन

माओवादीद्वारा चार सदस्यीय कार्यदल गठन

| काठमाडौं, २६ फागुन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा...

हामी सबै यथावतमा आयौं, अब एमालेलाई बलियो बनाउँछौं : भीम रावल

हामी सबै यथावतमा आयौं, अब एमालेलाई बलियो बनाउँछौं : भीम रावल

| काठमाडौं, २६ फागुन : सत्तारूढ दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सर्वोच्च अदालतले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपाको विषयमा फैसला गरेको टिप्पणी गरेका छन् ।...

दिनेश भट्टलाई सुधारगृहमा पठाउने अदालतको आदेश

दिनेश भट्टलाई सुधारगृहमा पठाउने अदालतको आदेश

| काठमाडौं, २६ फागुन : बैतडीकी भागरथी भट्टको ब'ला'त्कारपछि ह'त्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा पठाइएको छ । जिल्ला अदालत बैतडीले १६ वर्षका दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न...

संसद सचिवालयमा एमाले र माओवादी केन्द्र अलग-अलग पार्टी रहेको पत्र

संसद सचिवालयमा एमाले र माओवादी केन्द्र अलग-अलग पार्टी रहेको पत्र

| काठमाडौं, २६ फागुन : निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग पार्टी रहेको पत्र संसद सचिवालय पठाएको छ । पत्र संसद सचिवालयलाई प्राप्त भएसँगै प्रतिनिधिसभामा आजदेखि एमाले र माओवादी...

आज बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

आज बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, २६ फागुन : बुधबार सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको...

चीनको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किए

चीनको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किए

| रसुवा, २६ फागुन : चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाइएपछि उनीहरू त्यहीँ...