| नवलपरासी : एक लाख ५८ हजार नगदसहित जुवातास खेल्दै गरेका चार जना नवलपरासीमा प'क्राउ परेका छन् । जिल्ला प्र'हरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले मध्यबिन्दु नगरपालिका-२, कोल्हुवाको एक होटलबाट उनीहरुलाई...
| काठमाडौं : भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै प्र'हरीले गेष्टहाउस सन्चालकसहित १४ जनालाई प'क्राउ गरेको छ । प'क्राउ पर्नेहरुमा ७ जना महिला छन् । लकडाउन खुलेपछि...
| झापा, २४ असोज : झापामा श्रीमानले खु'कुरी प्र'हार गर्दा श्रीमतीको मृ'त्यु भएको छ। शनिबार पौने ६ बजे कमल गाँउपालिका-२ त्रिवेणी चौक बस्ने २४ वर्षीया रिता थापाको ह'त्या भएको जिल्ला प्र'हरी...
| भक्तपुर : यही असोज १७ गते भक्तपुर नगरपालिका–८ को कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक ब'लात्का'र गर्नेमध्ये फरार रहेका एक जना प'क्राउ परेका छन् । उनलाई प्रहरीले झापाकाे भद्रपुरबाट प'क्राउ...
| काठमाडौं, २३ असोज : राधे भनेर चिनिने (गु'ण्डाको नाइके) राधाकृष्ण भण्डारीलाई बिहीबार धादिङबेशीबाट प्रहरीले पक्राउ गरेको छ । बिहीबार धादिङबेशीबाट पक्राउ परेका राधेविरूद्ध प्रहरीले शुक्रबार मुद्दा दर्ता गर्न लागेको हो...
| गुल्मी : गुल्मीमा आफ्नै बुबालाई कु'टपिट गरिहत्या गर्ने छोरा प'क्राउ परेका छन्। जिल्लाको इस्मा गाउँपालिका–४ दोहोलीका २८ वर्षीया अनिल बस्नेत प'क्राउ परेका हुन्। उनलाई जिल्ला प्र'हरी कार्यालयबाट खटिएको टोलीले इस्मा...
| काठमाडौं, असोज १९ : महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालको प्रयोग गरि लाखौं रकम ठ'गी गर्ने एक महिलालाई प'क्राउ गरेको छ । प'क्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–११ की ३१ वर्षीय सीता...
| काभ्रे, १९ असोजः काभ्रे प्रहरीले सस्तो मुल्यमा अमेरिकी डलर सटही गरी दिन्छु भन्दै ठ'गी गर्ने गिरोहलाई प'क्राउ गरेको छ । प'क्राउ परेका ४ जनालाई प्र'हरीले आज सार्वजनिक गरेको हो ।...
| काठमाडौं, १९ असोज : एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र ह'त्या गर्ने गरेको खुल्न आएको छ । कर्णाली...
| काठमाडौं, १९ असोज : म्याद नाघेका खाद्यवस्तुमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको भेटिएको छ । लकडाउनका बेला नबिकेका सामानमा चाडबाड नजिकिएसँगै नयाँ मिति राखेर पठाउने गरेको पाइएको हो ।...