| बनियानी, ३ मङ्सिर : सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्र ह रीले १८ वर्षपछि प क्रा उ गरेको छ । [caption id="attachment_51366" align="alignnone" width="700"] फाइल फोटो[/caption] प क्रा...
| काठमाडौँ, मंसिर २ : नेपाल प्र ह रीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई प क्रा उ गरेको छ । महानगरीय प्र ह री वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११...
| विराटनगर, कात्तिक २९ : बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा ‘बर्थ–डे’ (जन्मदिन)मा आयोजित पार्टीमा‘ग्याङ फाइट’हुँदा एक जनाको मृ त्यु भएको छ। प्र ह रीका अनुसार स्थानीय नानु लिम्बूको घरमा आयोजित उनकी भतिजी इछिङको...
| गण्डकी, २७ कात्तिक : प्रहरीले रु १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट...
| चितवन, २६ कात्तिक : भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको ह त्या आरोपमा प क्रा उ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका...
| काठमाडौँ, कात्तिक २६ : ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्र ह रीले एक जनालाई प क्रा उ गरेको छ। महानगरीय अपराध महाशाखाले भारतको चेन्नाई घर भई काठमाडौं महानगरपालिका वडा...
| काठमाडौँ, कात्तिक २५ : पोखरा महानगरपालिका वडा न १७ रातो पहिरो भन्ने स्थानमा २ समुह बीच झगडा हुदा खुकुरी हा ना हा न भएको छ। मिति २०७४ – ०७ -२४...
| सिन्धुपाल्चोक, २४ कात्तिक : राष्ट्रिय जनावर गाई का टेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना प क्रा उ परेका छन् । गत कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे–९, राम्चेको...
| भजनी, २४ कात्तिक : कैलालीका टीकापुरमा चक्कु प्र हा रबाट एक युवकको मृ त्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृ त्यु भएको इलाका...
| काठमाडौँ, कात्तिक २३ : नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका तीन जनालाई प्र ह रीले प क्रा उ गरेको छ । मंगलबार एसोसिएसनमा ताला लगाउन जाने...