| काठमाडाैं : आफ्नै केटी साथीको अश्लिल फोटो, तथ भिडियो सामाजिक संजालमा पोष्ट एक युवकलाई प्र हरीले प उ गरेको छ। प क्राउ पर्नेमा दोलखा बैतेश्वर गाँउपालिका–८ घर भई हाल काठमाडौं...
| काठमाडौं, २८ भदाै : धादिङका आशिष कुँवर काठमाडौँको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा एक महिनाअघि आँखाको उपचार गरेर फर्किएका थिए। अस्पताल राम्रो सञ्चालन भएको देखेपछि उनी र उनका भाइ अभिषेकले...
| काठमाडौं, २७ भदौ : रुपन्देहीमा एक शिशुको ह त्या आरोपमा आमा बुवालाई प्र हरीले प क्राउ गरेको छ । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गत राति आफ्नै घरमा ७...
| काठमाडौं, २७ भदौ : सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको ह'त्या आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार पक्राउ परेका लोकबहादुरले ह'त्या गरेको...
| काठमाडौं, २७ भदौ : बारा प्र हरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नक्कली नोटको कारोबार गर्ने ५ जनालाई प क्राउ गरेको छ । शनिबार ९३ लाख नक्कली रुपैयाँसहित निजगढ र रौतहटको...
| काठमाडौं, २७ भदौ : संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा भएको ६ जनाको ह त्या आरोपमा प क्राउ परेका एक व्यक्तिलाई प्र हरीले आज सार्बजनिक गर्दैछ। जिल्ला प्र हरी कार्यालय संखुवासभाका अनुसार...
| दाङ, २६ भदौ : दाङमा तीजको नाच हेर्ने गएकी एक किशोरीमाथि सामुहिक ब लात्कार भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ७ मा तीजको नाच हेर्न गएकी १७ वर्षीया एक किशोरीमाथि...
| धनगढी, २४ भदौ : कञ्चनपुरमा पत्रकार हुँ भन्दै पैसा असुलेको आरोपमा दुईजना प क्राउ परेका छन्। आफूलाई नाइस टेलिभिजको रिपोर्टर बताउने गोविन्द विसी र सन्तोष भट्टलाई प्र हरीले प क्राउ...
| काठमाडौं, २४ भदौ : एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्र हरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा फातिमाको...
| काभ्रे , २३ भदौ : वकपत्रका क्रममा काभ्रे जिल्ला अदालत परिसरबाटै फरार भएका काभ्रेको खानिखोला गाउँपालिका ६ का सुनिल वाइबा लामा फेरी पक्राउ परेका छन् । चोरी तथा डाका मुद्धाको...