अपराध

साथीको हत्या गरेको आरोपमा नाबालक पक्राउ

साथीको हत्या गरेको आरोपमा नाबालक पक्राउ

| काठमाडौं, २३ साउन : रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको ह त्या आरोपमा प क्राउ परेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय...

प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित ६ जना पक्राउ

प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित ६ जना पक्राउ

| मोरङ, २१ साउन :  १ नम्बर प्रदेश प्र हरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जनालाई प्र हरीले प क्राउ गरेको छ...

युवालाई दाम्लोले बाँधेर कुट’पिट गर्ने वडाध्यक्ष पक्राउ

युवालाई दाम्लोले बाँधेर कुट’पिट गर्ने वडाध्यक्ष पक्राउ

| जाजरकोट, २१ साउन : जाजरकोट जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय सर्पे दमाईलाई दाम्लोले बाँधेर कुट'पिट गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सदरमुकाम...

प्रहरी देखेपछि स्कुटर छाडेर भाग्ने ३ जना पेस्तोलसहित पक्राउ

प्रहरी देखेपछि स्कुटर छाडेर भाग्ने ३ जना पेस्तोलसहित पक्राउ

| काठमाडौं, २० साउन : काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कको बिजी मल अगाडिबाट प्र हरीले पेस्तोल सहित ३ जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा धादिङ घर भएका २४ वर्षीय...

ओखर खेलिरहेका २१ जना जुवाडे नगदसहित पक्राउ

ओखर खेलिरहेका २१ जना जुवाडे नगदसहित पक्राउ

| काठमाडौं, १९ साउन : काठमाडौं महानगरपालिका–१५ विजेश्वरीबाट प्र हरीले ओखर खेलिरहेको अवस्थामा नगदसहित २१ जुवाडेलाई प क्राउ गरेको जनाएको छ । अवैध रूपमा पैसाको हारजीत हुने गरी ओखर खेलिरहेको भन्ने...

प्रहरी र पत्रकार हुँ भनी ठगी गर्ने पक्राउ

प्रहरी र पत्रकार हुँ भनी ठगी गर्ने पक्राउ

| धनगढी, १८ साउन :  कैलालीका एक युवक ठगीको आरोपमा प क्राउ परेका छन्। प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्र हरी भनी घुस लिने कैलाली लम्कीका...

छिन्नमस्ता मन्दिरबाट चोरेको चाँदीको मुकुटसहित एक जना पक्राउ

छिन्नमस्ता मन्दिरबाट चोरेको चाँदीको मुकुटसहित एक जना पक्राउ

| काठमाडौं, १८ साउन : प्रसिद्ध शक्तिपिठ सप्तरीको छिन्नमस्ता भगवतीको चोरी भएको मुकुटसहित एक जना प क्राउ परेका छन्। विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का राजेश मण्डललाई प्र हरीले प क्राउ...

बलात्कारको घटना मिलाउदै जनप्रतिनिधि

बलात्कारको घटना मिलाउदै जनप्रतिनिधि

| काठमाडौं, १७ साउन : रोल्पा प्र हरीले बुहारीलाई ज बर्जस्ती क रणी गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ वर्षीय पुरुषसहित ९ जनालाई प क्राउ गरी अनुसन्धान थालेको छ। अनुसन्धानको...

३३ किलाे सुन काण्डमा फरार ‘भाेजे मामा’ गाैशालाबाट पक्राउ

३३ किलाे सुन काण्डमा फरार ‘भाेजे मामा’ गाैशालाबाट पक्राउ

| काठमाडौंँ, १५ साउन : ३३ किलो सुन काण्डमा फरार रहेका 'भोजे मामा' भनेर चिनिने भोजराज भण्डारी प क्राउ परेका छन् । [caption id="attachment_51366" align="alignnone" width="700"] फाइल फोटो[/caption] आपराधिक समूह स्थापना...

खैरो हेरोइनसहित ३ जना पक्राउ

खैरो हेरोइनसहित ३ जना पक्राउ

| कञ्चनपुर, १५ साउन : कञ्चनपुरको बेदकोट नरगपालिका ३ बाट प्र हरीले खैरो हेरोइनसहित ३ जनालाई प क्राउ गरेको छ । शुक्रबार दिउँसो उनीहरुलाई करिब २० ग्राम खैरो हेरोइनसहित प क्राउ...