| काठमाडौं, ५ फागुन : ब'लात्का'रपछि ह'त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ब'लात्कार र ह'त्यामा संलग्न एक जनालाई प्र'हरीले नियान्त्रणमा लिएको छ । प्र'हरीको केन्द्रीय अनुसन्धान...
| काठमाडौं, फागुन ४ : अभियन्ता विनयजंग बस्नेतलाई प्र'हरीले प'क्राउ गरेको छ । सपना रोका मगरको उजुरीका आधारमा मंगलबार प्रह'रीले बस्नेतलाई प'क्राउ गरेको हो । सपनाले गत आइतबार महानगरीय प्र'हरी परिसरमा...
| काठमाण्डाै : नक्कली डाक्टर बनेर नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रको सिफारिसमा हस्ताक्षर गर्ने एक जना प'क्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने...
| इलाम : सूर्योदय नगरपालिका–५ गोरखका दिनेश तामाङले श्रीमतीको ह'त्या गरेका छन्। दिनेशले १९ वर्षीया गीता तामाङलाई चिरपट प्र'हार गरी ह'त्या गरेको प्र'हरीले जनाएको छ। आइतबार राति आफन्तकोमा भोज सकेर घर...
| काठमाडौं, फागुन २ : बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतवि'रूद्ध प'क्राउ पुर्जी जारी भएको छ। बस्नेतलाई प'क्राउ गर्न आइतबार दिउँसो पुर्जी जारी भएको...
| काभ्रे : काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ७ होक्से, जोरपिपलमा छोराले कोदालोको विडले हानेर आफ्नै बुबाका ह'त्या गरेका छन् । पाँचखाल वडा नं ७ का ३८ वर्षीय राजु गौतमले...
| चितवन : दुर्लभ एकसिङ्गे गैँडा मा'री खाग बिक्री गरेको अभियोगमा १४ जनालाई प'क्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले बुधवार पत्रकार सम्मेलनको...
| भद्रपुर (झापा) : अनलाइनबाट चिट्ठा परेको भन्दै ठ'गी गरेको आरोपमा एक युवक प'क्राउ परेका छन्। उनले चिट्ठामा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्ने भन्दै लाखौँ ठगी गरेको प्र'हरीले...
| धनगढी, माघ २६ : बैतडीमा बिहीबार साँझ मृ'त फेला परेकी १७ वर्षीया भागरथी भट्टको ब'ला'त्कारपछि ह'त्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा दोगडाकेदार...
| विराटनगर, माघ २६ : १० लाख मूल्यभन्दा बढी रकमको प्रतिबन्धित औषधिसहित २ जना औषधि व्यवसायीलाई प्र'हरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर-५ स्थायी घर भई विराटनगर-१० मा डेरा गरी बस्दै...