राजनीति

वैदेशिक रोजगारीमा ठगिएका युवाका रकम फिर्ता दिलाउन निर्देशन

वैदेशिक रोजगारीमा ठगिएका युवाका रकम फिर्ता दिलाउन निर्देशन

| काठमाडौं, १० फागुन: प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको...

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिन्छ : मन्त्री रेग्मी

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिन्छ : मन्त्री रेग्मी

| काठमाडौं, १० फागुन: महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने बताउनुभएको छ । मंगलबार मन्त्रालयले काठमाडौंमा आयोजना गरेको यौनिक तथा...

स्काउटको ‘मेधावी योगदान’ पदक ओलीलाई

स्काउटको ‘मेधावी योगदान’ पदक ओलीलाई

| काठमाडौं, ९ फागुन: पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ । आज सम्पन्न विश्व स्काउट एसिया...

बतास समूहले पशुपति धर्मशाला सञ्चालन गर्न नपाउने, अल्पकालीन आदेश खारेज

बतास समूहले पशुपति धर्मशाला सञ्चालन गर्न नपाउने, अल्पकालीन आदेश खारेज

| काठमाडौं, ९ फागुन: पशुपति धर्मशाला सञ्चालन ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको...

एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा (एस) को निर्णय

एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा (एस) को निर्णय

| काठमाडौं, ९ फागुन: नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय...

फोहरबाट ग्यास उत्पादन : वैशाखमा घरघरमा वितरण हुने

फोहरबाट ग्यास उत्पादन : वैशाखमा घरघरमा वितरण हुने

| दाङ, ९ फागुन: घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको...

एमसीसी ‘जबर्जस्ती’ प्रतिनिधि सभामा पेस भएकोप्रति हाम्रो गम्भीर आपत्ति छ:  महरा

एमसीसी ‘जबर्जस्ती’ प्रतिनिधि सभामा पेस भएकोप्रति हाम्रो गम्भीर आपत्ति छ: महरा

| काठमाडौं, ८ फागुन: नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले विवाद र विरोधकाबीच सरकारले एमसीसी सम्झौता संसदमा पेस गरिएकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। पूर्वसभामुख समेत रहेका महराले आइतबार...

छोरालाई राजदूत बनाउने सर्तमा ‘राष्ट्रघाती एमसीसी’ संसदमा टेबल गर्न सहमत भए सभामुख सापकोटा

छोरालाई राजदूत बनाउने सर्तमा ‘राष्ट्रघाती एमसीसी’ संसदमा टेबल गर्न सहमत भए सभामुख सापकोटा

| काठमाडौं, ८ फागुन: लामो समयदेखि संबैधानिक भूमिका भन्दा बाहिर गएर सरकारको प्रस्ताव रोक्नुभएका सभामुख अग्नि सापकोटाले छोरा रुपक सापकोटा राजदूत बन्ने पक्का गरेपछि एमसीसी प्रस्ताव प्रतिनिधि सभामा पेस गर्न दिनुभएको...

एमसिसी पास गर्ने कुरामा सहमति छैन : माधव नेपाल

एमसिसी पास गर्ने कुरामा सहमति छैन : माधव नेपाल

| काठमाडौं, ८ फागुन: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने कुरामा आफ्नो पार्टीको सहमति नरहेको बताएका छन्। उनले सरकार अब जे पनि हुनसक्ने संकेत गरे। ‘एमसीसी पास...

एमसीसी राष्ट्रघाती भए भीम रावलले केपी ओली मुर्दावाद भन्नुपर्छ:  गगन थापा (भिडियो )

एमसीसी राष्ट्रघाती भए भीम रावलले केपी ओली मुर्दावाद भन्नुपर्छ: गगन थापा (भिडियो )

| काठमाडौं, ८ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना (एमसीसी)को विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताएका...