राजनीति

प्रतिनिधिसभा बैठकमा एमाले सांसद नाराबाजी

प्रतिनिधिसभा बैठकमा एमाले सांसद नाराबाजी

| काठमाडौं, ४ फागुन : प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध जनाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बैठक सुरुहुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम...

एमसीसीको स्वागतमा काठमाडौंमै निकालियो मोटरसाइकल र्‍याली

एमसीसीको स्वागतमा काठमाडौंमै निकालियो मोटरसाइकल र्‍याली

| काठमाडौं, ४ फागुन : अमेरिकी सहायता परियोजना (एमसीसी) वि रु द्ध देशभर आन्दोलन भइरहँदा बुधबार काठमाडौंमा समर्थकहरुले मोटरसाइकल र्‍याली निकालेका छन्। स्वतन्त्र नागरिक समाजको आयोजनामा बुधवार अनामनगरबाट शुरु भएको मोटरसाइकल...

निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान

| काठमाडौं, ४ फागुन : निर्वाचन आयोगले स्थानीय तह प्रयोजनका लागि बिहीबारदेखि दल दर्ता आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म...

मैले घुस खाएको छु, राज्यले दण्डित गरोस् : पूर्वमन्त्री पाण्डे

मैले घुस खाएको छु, राज्यले दण्डित गरोस् : पूर्वमन्त्री पाण्डे

| काठमाडौं, ४ फागुन : आफु मन्त्री हुँदा ‘घुस खुवाएर धन आर्जन गरेको, मातृभूमिको भारा नतिरेको र आफु समाजमा प्रतिष्ठित हुँ’ भनेर हिँडेकोमा सरकारले दण्डित गर्नुपर्ने भन्दै पुर्वमन्त्री हरि पाण्डे मिडियामा...

बलात्कार आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

बलात्कार आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

| काठमाडौं, ४ फागुन : नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध प क्रा उ पुर्जी जारी भएको छ । जबरजस्ती करणी गरेको मुद्दा परेपछि जिल्ला अदालत बाँकेले बानियाँवि रु...

एमसीसीको समर्थन नगर्नेहरुले सरकार छाडे हुन्छ: बाबुराम भट्टराई

एमसीसीको समर्थन नगर्नेहरुले सरकार छाडे हुन्छ: बाबुराम भट्टराई

| काठमाडौं, ४ फागुन : सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीका समर्थक र विराेधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका छन्। एमसीसीका पक्ष...

सुकुम्बासीहरुले घेरे पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको निवास

सुकुम्बासीहरुले घेरे पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको निवास

| काठमाडौं, ३ फागुन : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको घर सुकुम्बासीहरुले घेरेर धर्ना दिएका छन । नेपालको निवास कोटेश्वरमा आज बिहान ७:३० बजे करिब १०० जनाको...

ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्ता बन्ने, राजतन्त्रको एजेन्डा स्वीकारे

ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्ता बन्ने, राजतन्त्रको एजेन्डा स्वीकारे

| काठमाडौं, ३ फागुन : हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीको एक प्रवक्ता बन्ने भएका छन् । सो अभियानलाई राप्रपामा समाहित गर्ने सहमतिपछि शाहीले प्रवक्ताको जिम्मेवारी...

एमसीसीलाई संसदबाट अनुमोदन गर्ने कांग्रेसको निर्णय

एमसीसीलाई संसदबाट अनुमोदन गर्ने कांग्रेसको निर्णय

| काठमाडौं, ३ फागुन : नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदनसम्बन्धी...

सभामुखको विरोधमा युवा संघले चलायो सडकमै ‘प्रतिनिधिसभा बैठक’

सभामुखको विरोधमा युवा संघले चलायो सडकमै ‘प्रतिनिधिसभा बैठक’

| काठमाडौं, ३ फागुन :  नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुखबि रु द्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन् । मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर...