राजनीति

यस्ताे छ कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यकाे पार्टी रुपान्त्रणकाे ११ बुँदे प्रस्ताव

यस्ताे छ कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यकाे पार्टी रुपान्त्रणकाे ११ बुँदे प्रस्ताव

| काठमाडौं, २१ माघ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र रूपान्तरणको प्रस्ताव पेश गरेका छन्। उनले विभिन्न११ बुँदे एजेण्डा प्रस्तुत गर्दै रूपान्तरणको प्रस्ताव अघि सारेका हुन्। आचार्यले नेपाली कांग्रेसको...

नेताहरुको कुदृष्टिले देश बिग्रियो : मन्त्री आले

नेताहरुको कुदृष्टिले देश बिग्रियो : मन्त्री आले

| काठमाडौं, २१ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको कुदृष्टिका कारण गर्दा देश बिग्रिएको बताउनुभएको छ । पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई शुक्रबार सम्बोधन...

सुरक्षाकाे भरपर्दाे व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन

सुरक्षाकाे भरपर्दाे व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन

| काठमाडौं, २१ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र...

एमालेले एमसीसीको समर्थन गरे पार्टी छाड्छु : भीम रावल

एमालेले एमसीसीको समर्थन गरे पार्टी छाड्छु : भीम रावल

| काठमाडौं, २१ माघ : नेकपा एमालेका नेता डा. भीम रावलले नेपाल कम्युनिष्ट पार्टी एमालेले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई समर्थन गरे एमाले पार्टी छाड्ने बताएका छन् । उनले हिमालय...

सीके राउतका २६ कार्यकर्ता पक्राउ

सीके राउतका २६ कार्यकर्ता पक्राउ

| काठमाडौं, २० माघ : सवारी साधनमा तोडफोड गरेको भन्दै प्रहरीले आज सिरहाको विभिन्न स्थानबाट जनमत पार्टीका दुई दर्जनभन्दा बढी कार्यकर्तालाई प क्रा उ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया, गोलबजार,...

नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनालाई मर्मत सम्भार गर्न मन्त्रीको निर्देशन

नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनालाई मर्मत सम्भार गर्न मन्त्रीको निर्देशन

| काठमाडौं, २० माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण भएका संरचनाहरू मर्मत गर्न निर्देशन दिनुभएको छ । आज बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार...

अनेरास्ववियुद्वारा निर्वाचनकाे मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

अनेरास्ववियुद्वारा निर्वाचनकाे मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

| काठमाडौं, २० माघ : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । बिहीबार अनेरास्ववियुकी अध्यक्ष...

काँग्रेसले सभामुख हटाउन महाअभियोग प्रस्ताव ल्याए एमाले सहयोग गर्न तयार छ : रायमाझी

काँग्रेसले सभामुख हटाउन महाअभियोग प्रस्ताव ल्याए एमाले सहयोग गर्न तयार छ : रायमाझी

| काठमाडौं, २० माघ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताउनुभएको छ ।...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

| काठमाडौं, २० माघ : मन्त्रिपरिषदको बैठक बस्दै छ। हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्ने भएपनि अहिलेसम्म कति बजे बस्ने भन्नेबारे टुंगो नलागेको एक मन्त्रीले जनाकारी दिए। उनका अनुसार...

प्रेम आलेले जस्तै प्रशंसनीय काम गर्न मन्त्रीहरूलाई माधव नेपालकाे निर्देशन

प्रेम आलेले जस्तै प्रशंसनीय काम गर्न मन्त्रीहरूलाई माधव नेपालकाे निर्देशन

| काठमाडौं, १९ माघ : पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको जस्तै राम्रा र प्रशंसनीय काम गर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ...