राजनीति

एमसीसीलाई संसदबाट अनुमोदन गर्ने कांग्रेसको निर्णय

एमसीसीलाई संसदबाट अनुमोदन गर्ने कांग्रेसको निर्णय

| काठमाडौं, ३ फागुन : नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदनसम्बन्धी...

सभामुखको विरोधमा युवा संघले चलायो सडकमै ‘प्रतिनिधिसभा बैठक’

सभामुखको विरोधमा युवा संघले चलायो सडकमै ‘प्रतिनिधिसभा बैठक’

| काठमाडौं, ३ फागुन :  नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुखबि रु द्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन् । मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर...

ज्ञानेन्द्र शाही राप्रपामा समाहित, औपचारिक घोषणा ६ फागुनमा

ज्ञानेन्द्र शाही राप्रपामा समाहित, औपचारिक घोषणा ६ फागुनमा

| काठमाडौं, ३ फागुन : ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ । दुई पक्षबीच आज यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको राप्रपा...

एमालेले भोलि पनि संसद अवरूद्ध गर्ने

एमालेले भोलि पनि संसद अवरूद्ध गर्ने

| काठमाडौं, ३ फागुन : नेकपा एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले बुधबारको प्रतिनिधि सभा बैठकमा आफूहरूको अवरोध जारी रहने बताएका छन्। [caption id="attachment_174950" align="alignnone" width="700"] फाइल[/caption] एमाले संसदीय...

पर्यटनमन्त्री आलेको आपत्तिजनक हर्कत, अश्लिल शब्द प्रयोग गरी थर्काएको अडियो–भिडियो बाहिरियो

पर्यटनमन्त्री आलेको आपत्तिजनक हर्कत, अश्लिल शब्द प्रयोग गरी थर्काएको अडियो–भिडियो बाहिरियो

| काठमाडौं, ३ फागुन :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लिल शब्द प्रयोग गरी ध म्की दिएको भिडियो बाहिरिएको छ । मन्त्री आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको...

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

| काठमाडौं, २ फागुन : नेपाली कांग्रेसले आज (मङ्गलबार) संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले मङ्गलबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन्...

पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न मन्त्री आलेको निर्देशन

पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न मन्त्री आलेको निर्देशन

| काठमाडौं, २२ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयमा पशुपति क्षेत्र...

एमसिसीलगायत विषयमा सदनमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय हुन्छ : सभामुख सापकोटा

एमसिसीलगायत विषयमा सदनमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय हुन्छ : सभामुख सापकोटा

| काठमाडौं, २२ माघ :  सभामुख अग्नि सापकोटाले एमसीसी लगाएतका बिषयमा सदनमा स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताउनुभएको छ । सिहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले अहिलेको अवस्थामा आफु सभामुखको...

एमसीसीविरुद्ध २२ राजनीतिक दलको विरोध प्रदर्शन (फोटोफिचर)

एमसीसीविरुद्ध २२ राजनीतिक दलको विरोध प्रदर्शन (फोटोफिचर)

| काठमाडौं, २२ माघ : सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई अघि बढाउन लागेको भन्दै २२ दलीय गठबन्धनले वि रो ध प्रदर्शन गरेको छ । एमसीसी सम्झौता मुलुकको...

सभामुखको आह्वानमा आज सर्वदलीय बैठक

सभामुखको आह्वानमा आज सर्वदलीय बैठक

| काठमाडौं, २ फागुन : सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले...