| काठमाडौँ, २० असोज : बाजुरामा नेपाली कांग्रेसका कार्यकर्ता र प्र ह रीबीच झ ड प भएको छ । मंगलबार राति नेपाली कांग्रेसको सम्पन्न मतदानपश्चात मतदानस्थल रहेको जिल्ला समन्वय समिति अगाडि...
| जनकपुरधाम, २० असोज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत लिने छन्। जसपा विभाजन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने...
| काठमाडौँ, १९ असोज : सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रोजगार अनुमति...
| काठमाडौँ, १९ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले आज- भोलि नै सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थालेका छन् । आज बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डा गरिसकेको छ । मोटामोटी मन्त्रालयको...
| काठमाडौं, १९ असोज : मंगलबार सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । स्रोतका अनुसार चार जना शीर्ष नेताहरुबीच ११ बजेदेखि १२ बजेसम्म एक घण्टा छलफल भएको र उक्त छलफलमा...
| काठमाडौं, १९ असोज : प्रतिनिधि सभाको बैठकको सुरुवातमै नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी गरेका छन् । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउने बित्तिकै...
| काठमाडौँ, १९ असोज : नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका विषयमा विवाद हुँदा कुर्सी हानाहान भएको छ। काठमाडौंको बबरमहलस्थित कार्की पार्टी...
| काठमाडौँ, १९ असोज : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजकाे बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद...
| जनकपुरधाम, १८ असोज : सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै आज सोमबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ। जनमत पार्टीका नेता कार्यकर्ताले प्रदेश २...
| काठमाडौं, १८ असोज : सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दामा आगामी कार्तिक १५ गते निर्णय सुनाउने भएको छ । सोमबार...