समाज

मृत भेटिए नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष

मृत भेटिए नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष

| काठमाडौं, २१ असोज : नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं-७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक...

आजदेखि सार्वजनिक गाडीलाई रुट पर्मिट नचाहिने, नारायणघाटदेखि काठमाडौंसम्म ठूला गाडी सञ्चालनमा रोक

आजदेखि सार्वजनिक गाडीलाई रुट पर्मिट नचाहिने, नारायणघाटदेखि काठमाडौंसम्म ठूला गाडी सञ्चालनमा रोक

| काठमाडौं, २१ असोज : (आज) बिहीबारदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दशैँमा आवत–जावतलाई सहज बनाउन बिहीबारदेखि रुट पर्मिट हटाइएको हो । बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी...

आज देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने

आज देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने

| काठमाडौं, २१ असोज : बिहीबार काठमाडौंसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण बिहीबार काठमाडौंसहित देशका केही ठाउँमा...

नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमा सम्मानित

नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमा सम्मानित

| काभ्रेपलाञ्चोक, २१ असोज : नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो ।...

काठमाडौंमा बढ्यो भाडा, अब यात्रुले ३५ रुपैयाँसम्म तिर्नुपर्ने

काठमाडौंमा बढ्यो भाडा, अब यात्रुले ३५ रुपैयाँसम्म तिर्नुपर्ने

| काठमाडौँ, २० असोज : बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक...

आफ्नै आँगनमा गाडिएको अवस्थामा फेला परे नेत्रप्रसाद

आफ्नै आँगनमा गाडिएको अवस्थामा फेला परे नेत्रप्रसाद

| काठमाडौँ, २० असोज : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १० मा सबैलाई चकित पार्ने घ'टना भएको छ । हिजो बेलुकीसम्म सकुशल रहेका वडा नम्बर १० घर भएका ५८ बर्षीय...

युवा इन्जिनियर दिपेन्द्र थापा मगरद्वारा बिपन्न बिध्यार्थीलाई पोशाक बितरण

युवा इन्जिनियर दिपेन्द्र थापा मगरद्वारा बिपन्न बिध्यार्थीलाई पोशाक बितरण

| भक्तपुर, २० असोज : भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग प्राप्त भएको छ । फ्रिलेन्स इन्जिनियर दिपेन्द्र थापा मगरले विद्यार्थीलाई विद्यायल पोसाक सहयोग गरेका हुन् । सूर्यविनायक...

धिताेपत्र बाेर्डका अध्यक्ष ढुंगाना बर्खास्त

धिताेपत्र बाेर्डका अध्यक्ष ढुंगाना बर्खास्त

| काठमाडौँ, २० असोज : सरकारले धिताेपत्र बाेर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बाेर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने निर्णय...

झाडा पखालाबाट दुई जनाको मृत्यु, तीन सय बढी विरामी

झाडा पखालाबाट दुई जनाको मृत्यु, तीन सय बढी विरामी

| काठमाडौँ, १९ असोज : कपिलवस्तु कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखा रोगवाट दुई जनाको मृ त्यु भएको छ । झाडापखालाबाट वडा नंम्बर ९ वहादुरगन्जमा दुई जनाको मृ त्यु भएको हो । मृ...

गोविन्द केसीको अभिव्यक्तिले अदालतको अवहेलना नभएको ठहर

गोविन्द केसीको अभिव्यक्तिले अदालतको अवहेलना नभएको ठहर

| काठमाडौँ, १९ असोज : डा. गोविन्द केसीले दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा अदालतको अवहेलना नभएको फैसला भएको छ । डा. केसीले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रका विषयमा दिएको अभिव्यक्तिबारे निर्णय...