समाचार

राजनीतिमा सक्रिय हुँदै अभिनेत्री मनिषा कोइराला, नयाँ राजनीतिक दल खोल्दै

राजनीतिमा सक्रिय हुँदै अभिनेत्री मनिषा कोइराला, नयाँ राजनीतिक दल खोल्दै

| काठमाडौं, ३० साउन : चर्चित अभिनेत्री मनिषा कोइराला र वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलगायत प्रतिष्ठित व्यक्तिहरूले नयाँ राजनीतिक दल जन्माउने तयारी गरेका छन् । धर्मनिरपेक्षता र संघीयताको खारेजीलाई मूल मुद्दा बनाएर...

बहुल राष्ट्रिय राज्य स्थापनाका लागि संघर्ष गर्ने महताेकाे चेतावनी

बहुल राष्ट्रिय राज्य स्थापनाका लागि संघर्ष गर्ने महताेकाे चेतावनी

| काठमाडौं, ३० साउन : जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्त ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय...

एमसीसीले अधिग्रहण गरेको जमीनमा राष्ट्रिय झण्डा गाडेर कब्जाको घोषणा,  कुनै संरचना निर्माण गरिए ध्वस्त गर्ने चेतावनी

एमसीसीले अधिग्रहण गरेको जमीनमा राष्ट्रिय झण्डा गाडेर कब्जाको घोषणा, कुनै संरचना निर्माण गरिए ध्वस्त गर्ने चेतावनी

| काठमाडौं, ३० साउन : नुवाकोटको बेलकोटगढी न पा वडा नं. ७ रातमाटेमा एमसीसीका लागि एमसीए नेपालले अधिग्रहण गरेको करिब ४ सय रोपनी जमीनमा संरचना निर्माण गरिन लागिएको स्थलमा धावा बोल्दै...

कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माइन् स्वस्थ शिशु

कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माइन् स्वस्थ शिशु

| सल्यान, ३० साउन :जिल्लामा कोरोना संक्रमित एक महिलाले स्वस्थ शिशु जन्माएकी छन्। कोरोना संक्रमण पुष्टि भएपछि सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा बसेकी महिलाले स्वस्थ बच्चा जन्माएकी हुन। रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-६...

पाँचौँ पटक सारियो कांग्रेस महाधिवेशनको मिति, अब मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने

पाँचौँ पटक सारियो कांग्रेस महाधिवेशनको मिति, अब मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने

| काठमाडौं, ३० साउन : नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको निर्धारित मिति सारेको हो। महाधिवेशन...

पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाइमा रहेका छौं :  माधव नेपाल

पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाइमा रहेका छौं : माधव नेपाल

| काठमाडौं, ३० साउन : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाइमा रहेको बताउनु भएको छ । वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए...

कोभिडले लियो धानबाली विशेषज्ञ बस्नेतको ज्यान

कोभिडले लियो धानबाली विशेषज्ञ बस्नेतको ज्यान

| काठमाडौं, ३० साउन : वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड-१९ संक्रमणबाट ७१ वर्षको उमेरमा शनिबार ओम अस्पतालमा निधन भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म...

थप २ हजार ६२४ मा कोरोना संक्रमण, २० को मृत्यु

थप २ हजार ६२४ मा कोरोना संक्रमण, २० को मृत्यु

| काठमाडौं, ३० साउन : पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ५७३ जनामा कोरोना परीक्षण...

एम्बुलेन्स दुर्घटना : एकको मृत्यु‚ एक घाइते

एम्बुलेन्स दुर्घटना : एकको मृत्यु‚ एक घाइते

| रोल्पा, ३० साउन  : एम्बुलेन्स दु र्घटना हुँदा रोल्पामा एकको मृ त्यु भएको छ। स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको मृ त्यु भएको...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

| काठमाडौं, ३० साउन : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएको बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा...