समाचार

प्रधानन्यायाधीश राणाले बोलाए ‘फुल कोर्ट’

प्रधानन्यायाधीश राणाले बोलाए ‘फुल कोर्ट’

| काठमाडौं, २० जेठ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर ३० वटा रिटमाथि सुनुवाइ गर्न गठित पाँच सदस्यीय संवैधानिक इजलासमा रहेका २ जना न्यायाधीहरुमाथि रिट निवेदकका कानुन व्यवसायीले नैतिकाको प्रश्न उठाएपछि...

बाढी पीडित ४ शिविरमा खाद्यान्न सामग्री वितरण

बाढी पीडित ४ शिविरमा खाद्यान्न सामग्री वितरण

| कञ्चनपुर, २० जेठ : कञ्चनपुरमा रहेका विभिन्न शिविरमा खाद्यान्न सामग्री वितरण गरिएको छ। बिहीबार आरक्ष पीडीत शिविर, शुलाफाँटाको शिगास बाढी पीडित शिविर, बेदकोटको सुनौलो शिविर र बेदकोटकै बाढी पीडित शिविरमा...

ग्यास र चिनीसहितका सामग्रीमा २० प्रतिशत छुट (सूचनासहित)

ग्यास र चिनीसहितका सामग्रीमा २० प्रतिशत छुट (सूचनासहित)

| काठमाडौं, २० जेठ : सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरेअनुसार खाना पकाउने ग्यास र चिनीसहितका सामग्री २० प्रतिशत छुटमा उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा...

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

| काठमाडौं, २० जेठ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग,...

पुरानै संरचनामा नफर्किए पार्टी विसर्जन हुन सक्ने खनाल-नेपाल समूहका १७ जनसङ्गठनको घोषणा

पुरानै संरचनामा नफर्किए पार्टी विसर्जन हुन सक्ने खनाल-नेपाल समूहका १७ जनसङ्गठनको घोषणा

| काठमाडौं, २० जेठ : नेकपा एमालेको खनाल-नेपाल समूह पक्षधर १७ जनसङ्गठनले सबै संरचना २०७५ को जेठ २ को अवस्थामा नफर्किए पार्टी विसर्जन हुन सक्ने घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति...

दुई महिना मेलम्चीको पानी नआउने

दुई महिना मेलम्चीको पानी नआउने

| काठमाडौं, २० जेठ : आगामी असार १ गतेदेखि दुई महिना मेलम्चीको पानी नआउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार सुरुङमार्गको परीक्षण गर्न पानी बन्द गर्न लागिएको हो...

आज नेप्से २९ अङ्कभन्दा धेरैले बढ्यो

आज नेप्से २९ अङ्कभन्दा धेरैले बढ्यो

| काठमाडौं, २० जेठ : बिहीबार नेप्से परिसूचक साढे २९ अङ्कले बढेको छ । परिसूचक २९ दशमलव ५५ अङ्कले बढेर २८ सय ५६ दशमलव ६७ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले...

आज पाँच हजार ९ सय ४ जना कोरोनामुक्त, थप ७५ जनाको ज्यान गयो

आज पाँच हजार ९ सय ४ जना कोरोनामुक्त, थप ७५ जनाको ज्यान गयो

| काठमाडौं, २० जेठ : बिहीबार नेपालमा ६ हजार आठ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १८ हजार पाँच सय ६२ पीसीआर र तीन हजार दुई सय...

नेपालले कोरोनाको नयाँ भेरियन्ट भेटिएकोबारे बेलायतसँग जानकारी माग्यो

नेपालले कोरोनाको नयाँ भेरियन्ट भेटिएकोबारे बेलायतसँग जानकारी माग्यो

| काठमाडौं, २० जेठ : सरकारले नेपालमा कोरोना भाइरसको नयाँ 'भेरियन्ट' भेटिएको दाबी गरिएकोबारे बेलायत सरकारसँग जानकारी मागेको छ । बेलायतको पत्रिका 'डेली मेल' ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको...

कुवेतले कोरोनाविरुद्धको खोप लगाएकालाई आफ्नो देश प्रवेश गर्न दिने

कुवेतले कोरोनाविरुद्धको खोप लगाएकालाई आफ्नो देश प्रवेश गर्न दिने

| एजेन्सी, २० जेठ : खाडी देश कुवेतले कोरोना विरुद्धको खोप लगाएका गैर कुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाइएको छ । कुवेत सरकारले मान्यता प्रदान गरेका कोरोना विरुद्धका खोप...