समाचार

सुजिता भण्डारी हत्या प्रकरण : पूर्वीचितवनमा कर्फ्यु थपियो

सुजिता भण्डारी हत्या प्रकरण : पूर्वीचितवनमा कर्फ्यु थपियो

| चितवन , २३ असार : पूर्वी चितवनको राप्तीमा थप प्रदर्शन र हुलदंगा हुन नदिन जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको कर्फ्यु एक दिन थप गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल सुरु

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल सुरु

| काठमाडौं, २३ असार : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ । काठमाण्डौको एक होटलमा सुरु भएको वार्तामा विवाद समाधान कार्यदलले जुटाएको...

दुई दिनदेखि बेपत्ता ३ वर्षे नाबालकको शव भेटियो

दुई दिनदेखि बेपत्ता ३ वर्षे नाबालकको शव भेटियो

| टीकापुर , २३ असार : दुई दिनदेखि बेपत्ता रहेका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का तीन वर्षे नाबालकको श व फेला परेको छ। इलाका प्र हरी...

चौध लाख नगदसहित २८ जुवाडे पक्राउ

चौध लाख नगदसहित २८ जुवाडे पक्राउ

| काठमाडौं, २३ असार : नेपाल प्र हरीले रु १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई प क्राउ गरेको छ । महानगरीय प्र...

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

| काठमाडौं, २३ असार : नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा बुधबार उजुरी परेको छ। नेकपा माओवादी केन्द्रका पूर्व नेताहरुले निर्वाचन आयोग पुगेर बुधबार उजुरी दिएका हुन्। माओवादी केन्द्र...

थप २९७९ जनामा कोभिड-१९ संक्रमण पुष्टि, २८ जनाको मृत्यु

थप २९७९ जनामा कोभिड-१९ संक्रमण पुष्टि, २८ जनाको मृत्यु

| काठमाडौं, २३ असार : पछिल्लो २४ घण्टामा थप दुई हजार ९७९ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा ११ हजार ८९८ नमुना...

ज्ञानेन्द्र वीर बिक्रम शाहको ७५औं शुभ जन्मोत्सव : हे राजन, अब टोलाएर नबस !

ज्ञानेन्द्र वीर बिक्रम शाहको ७५औं शुभ जन्मोत्सव : हे राजन, अब टोलाएर नबस !

| काठमाडौं, २३ असार : श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकारको ७५औं शुभ जन्मोत्सवको उपलक्ष्यमा मौसुफ सरकार लाई हार्दिक मंगलमय शुभकामना एवं मंगलकामनाको सँगसँगै मौसफ सरकारको जूनाफमा नेपाली...

भारतीय वरिष्ठ अभिनेता दिलिप कुमारको निधन

भारतीय वरिष्ठ अभिनेता दिलिप कुमारको निधन

| एजेन्सी, २३ असार : भारतीय वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ । केही दिनयता बिरामी परेका दिलीप कुमारको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्...

मनसुन फेरि सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन फेरि सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

| काठमाडौं, २३ असार : केही दिन केही कमजोर भएको मनसुन फेरि सक्रिय भएको छ । गएराति गण्डकी, लुम्बिनी, एक नम्बर र दुई नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ...

बाढीले घर बगाउँदा दुईजनाको मृत्यु

बाढीले घर बगाउँदा दुईजनाको मृत्यु

| म्याग्दी, २३ असार : म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृ त्यु भएको छ। मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो...